• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अस्पतालमा निःशुल्क औषधि प्रयाप्त छ : सिन्धुली अस्पताल

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन ३२, २०७८
in Featured, Health, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अस्पतालमा निःशुल्क औषधि पाउन सकस भएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि सिन्धुली अस्पतालले अस्पतालमा निःशुल्क पाउने औषधिको अभाव नभएको स्पष्ट गरेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. उमेश प्रधानले विभिन्न सञ्चारमाध्यममा आएको समाचार जस्तो औषधि नपाउने अवस्था नभएको भन्दै सिन्धुली अस्पतालको ध्यानाकर्षण भएको जनाएका छन । उनले समाचारमा अभाव भनिएको सिटामोल एक वर्ष र थाईराईडको औषधि ६ महिना पुग्ने गरि मौज्दात रहेको जनाएका हुन । डा. प्रधानले थाईराइडको लिभोथेरोक्सिन नामको औषधि २५ र ५० एमजीको ६ महिनाका लागि पुग्ने मौज्दात रहेको बताए ।

सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति अस्पताल व्यवस्थापनको ध्यानाकर्षण भएको समेत उनले जनाएका छन । उनले जीवनजल लगाएत हाल नेपाल सरकारले निःशुल्क वितरण गर्ने केहि औषधि बाहेक सबै प्रकारका औषधिहरुको मौज्दात प्रयाप्त रहेको समेत जनाएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रधानले फार्मेसीले खरिद गरि सशुल्क र स्वास्थ्य विमा अन्तर्गत निःशुल्क वितरण गर्नुपर्ने औषधिको व्यवस्थापनको लागि भने शिलबन्दी दरभाउपत्र आह्वान भैसकेको र एक हप्तामा प्रक्रिया पुरा भई फार्मेसीबाट औषधि वितरण गर्ने प्रक्रियामा रहेको बताएका छन ।

अस्पतालले चिकित्सकको प्रिस्क्रिप्सन विना अस्पताल फार्मेसीबाट कुनै पनि औषधी वितरण गर्न नहुने नियम भएको हुँदा उक्त समाचार आपतिजनक भएको जनाएको छ । अस्पतालले समाचारले यस अस्पतालमा कार्यरत कर्मचारीको कार्य सम्पादनमा प्रभावित पर्न गई सेवाग्राही र सेवा प्रदायक बीचको सुमधुर सम्बन्धमा समेत खलल पुग्ने देखिएको हुँदा समाचार सम्प्रेसण गर्दा वस्तुनिष्ठ भएर समाचार गरिदिनुहुन पत्रकार, सञ्चारकर्मी, सञ्चार माध्यमलाई अनुरोध समेत गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मोटरसाईकलले ठक्कर दिंदा एक महिलाको मृत्यु

Next Post

अनेमसंघ कमलामाई नगर कमिटीको अध्यक्षमा पाण्डे चयन

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied