• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, October 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

चाडपर्व लक्षित बजार अनुगमनः चार व्यवसायी कारवाहिमा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज २३, २०८३
in Featured, Business, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । चाडपर्वका बेला उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न बजारहरुमा अनुगमन तिव्र पारिएको छ । सोहि क्रममा शुक्रबार सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकाका बजार क्षेत्रहरुमा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका २१ हजार २४० रुपैंया बराबरका खाद्य सामग्री नष्ट गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला परेका र आवश्यक निर्देशनलाई कार्यान्वयन नगर्ने चार जना व्यवसायीलाई कारवाहि गरिएको छ । कारवाहिमा परेका तीन जनालाई २३ हजार जरिवाना गरिएको छ भने एक जनालाई अनुसन्धान गरि कारवाहि गरिने जिल्ला स्तरीय अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले बताए ।

अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री बिक्री वितरणका लागि राखिएको पाइएपछि खाद्य सामग्रीहरु नष्ट गरिएको छ । कैफियत भेटिएका व्यवसायीहरु बाल्मिकेश्वर सप्लायर्स, सुनकोशी गाउँपालिका–५, सीता खाद्य स्टोर्स र सुदिक्षा किराना पसल सुनकोशी गाउँपालिका–६ लाई जरिवाना गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै गोलन्जोर गाउँपालिका – ७ मा रहेको होटल त्रियुगा पनि कारवाहिमा परेको छ । होटल त्रियुगामा पटक–पटक दिइएको निर्देशन पालना नगरेको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री तथा वितरण गरेको र सरसफाइको अवस्था सन्तोषजनक नरहेको पाइएको थियो ।

उक्त होटलमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउने प्रक्रिया सुरु गरिएको अनुगमन टोलीका संयोजक पौडेलले जानकारी दिए । उनका अनुसार बजारमा खाद्य स्वच्छता र गुणस्तर कायम गराउन, म्याद गुज्रिएका खाद्य सामग्रीको बिक्री वितरण रोक्न तथा व्यवसाय सञ्चालन स्थलमा उचित सरसफाई सुनिश्चित गर्न व्यवसायीहरूलाई निर्देशन दिइएको छ । साथै, खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि आवश्यक सुधार गर्न व्यवसायीहरूलाई सचेत गराइएको छ ।

चाडपर्वका समयमा खाद्य वस्तुको कारोबार बढ्ने र उपभोक्ताको हित संरक्षणमा विशेष ध्यान दिनुपर्ने भएकाले बजार अनुगमनलाई तिव्र बनाईएको पौडेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुली, सम्बन्धित स्थानीय तह लगायतका निकायको संयुक्त टोलीले बीपी राजमार्ग क्षेत्रका होटल, रेस्टुरेन्ट, खाना तथा खाजा घर र खाद्य सामग्री बिक्री गर्ने पसलहरूको अनुगमन गरिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कांग्रेस हाँक्ने एक्ली सभापति

Next Post

विद्यार्थीलाई ट्रयाकसुट वितरण

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied