• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, October 6, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली क्षेत्र नं. १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि एकहत्तर जनाको उमेदवारी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज १२, २०८३
in Featured, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनको सरगर्मी सिन्धुलीमा पनि बढेको छ । सिन्धुली क्षेत्र नं. १ का लागि सोमबार कमलामाई नगरपालिका ९ भिमानमा मनोनयन दर्ता भएको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको मनोनयन दर्ता सकिएपछि नेपाली कांग्रेसले उमेदवारहरुको नामावली सार्वजनिक गरेको छ । सिन्धुली क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ३२ जना निर्वाचित हुने छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बत्तिस जनाका लागि हुने निर्वाचनमा ७१ जनाको उमेदवारी परेको छ । केन्द्रीय महाधिवेशनका लागि खुल्लातर्फ १० जना, खुल्ला युवातर्फ १ जना, खस आर्य तर्फ २ जना, अपांगता १ जना, युवा महिला १ जना, पेशागततर्फ १, श्रमिकतर्फ १ जना, खस आर्य महिलातर्फ १ जना, दलिततर्फ १ जना, समावेशी दलिततर्फ १ जना, अल्पसंख्यक १ जना, प्रजातन्त्र सेनानी शहिद परिवार वा द्वन्द्व प्रभावितबाट १ जना, आदिवासी जनजाती पुरुषतर्फ ३ जना, आदिवासी जनजाती महिलातर्फ ३ जना, खुल्ला महिलातर्फ ४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने नेपाली कांग्रेसले जनाएको छ ।

मंगलबार हुने निर्वाचनका लागि खुल्लातर्फ २३ जनाको उमेदवारी परेको छ । खुल्ला महिलातर्फ १० जनाको उमेदवारी परेको छ । युवातर्फ ८ जना, खस आर्यतर्फ २ जना, अपांगतातर्फ २ जना, युवा महिलातर्फ २ जना, पेशागततर्फ २ जना, श्रमिकतर्फ ४ जना, आदिवासी जनजाती पुरुषतर्फ १० जना, आदिवासी जनजाती महिलातर्फ ५ जना, खसआर्य महिलातर्फ २ जना, समावेशीतर्फ १ जनाको उमेदवारी परेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित

Next Post

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते

सम्बन्धित खबरहरु

कांग्रेस हाँक्ने एक्ली सभापति
Featured

कांग्रेस हाँक्ने एक्ली सभापति

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु
Featured

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु

अरिंगालले टोकेर महिलाको मृत्यु
Featured

अरिंगालले टोकेर महिलाको मृत्यु

खैरो हिरोईन सहित दुई जना पक्राउ
Featured

खैरो हिरोईन सहित दुई जना पक्राउ

खुल्यो बीपी राजमार्ग
Featured

खुल्यो बीपी राजमार्ग

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित

रहेनन् शिक्षाविद् तथा केयुका संस्थापक प्रा.डा. सुरेशराज शर्मा
Education

रहेनन् शिक्षाविद् तथा केयुका संस्थापक प्रा.डा. सुरेशराज शर्मा

भर्खरै प्राप्त समाचारहरु

कांग्रेस हाँक्ने एक्ली सभापति

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु

अरिंगालले टोकेर महिलाको मृत्यु

खैरो हिरोईन सहित दुई जना पक्राउ

खुल्यो बीपी राजमार्ग

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते

सिन्धुली क्षेत्र नं. १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि एकहत्तर जनाको उमेदवारी

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित

कांग्रेस हाँक्ने एक्ली सभापति
Featured

कांग्रेस हाँक्ने एक्ली सभापति

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु
Featured

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु

अरिंगालले टोकेर महिलाको मृत्यु
Featured

अरिंगालले टोकेर महिलाको मृत्यु

खैरो हिरोईन सहित दुई जना पक्राउ
Featured

खैरो हिरोईन सहित दुई जना पक्राउ

खुल्यो बीपी राजमार्ग
Featured

खुल्यो बीपी राजमार्ग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied