• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, October 6, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १५, २०८३
in Featured, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाली कांग्रेसको १५ औँै महाधिवेशनमा दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत तथा निर्वाचन मार्फत प्रतिनिधि चयन गरिएको छ । जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा सर्वासम्मत र निर्वाचन विधिबाट प्रतिनिधि चयन भएका हुन् ।

क्षेत्र नं. २ मा विभिन्न कलष्टरबाट २५ जना प्रतिनिधिका लागि निर्वाचन भएको थियो । जसमा खुल्ला तर्फ क्षेत्र बहादुर वम्जन (७०५), दीपक कुमार घिमिरे (५६९), कुमार ढकाल (५०६), डम्बर बहादुर कार्की (४९३), नवराज श्रेष्ठ (आकाश) (४८९), ईश्वर कुमार बस्नेत (४७५), उपेन्द्र कुमार पोखरेल (४५६), भुपेन्द्र पौडेल (४३२), विवश कुमार वाईबा (४२३) र कृष्ण प्रसाद दाहाल (४१३) निर्वाचित भएका छन् ।

महिला खुलातर्फ टीका कुमारी थापा (निता), दुर्गादेवी सुनार, बालकुमारी श्रेष्ठ (बिमला) र मनिषा पोखरेल निर्वाचित भएका छन् । उनीहरूले क्रमशः ५१८, ५१८, ५११ र ४९२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, ३५ वर्षमुनिका युवा खुलातर्फ मविनकुमार तामाङ र समीरविक्रम थापा (काजी) निर्वाचित भएका छन् । मविनकुमार तामाङले ४१८ र समीरविक्रम थापा (काजी)ले ४०४ मत प्राप्त गरेका छन् ।

यस्तै खस आर्यतर्फ उज्ज्वल कुमार थापा, खस आर्य महिलातर्फ सम्झना रोका, पेशागत तर्फ बोधविक्रम थापा, अल्पसंख्यका लाल बहादुर सुनुवार, जनजाती तर्फ कोकिल अस्थानी मगर, चतुरमान बल, यम बहादुर जर्घा मगर र विक्रम घलान, अपांगतातर्फ नवराज नेपाल निर्वाचित भएका छन् ।

यस्तै जनजाती महिलातर्फ शुशिला थिङ, बिमला माझी र सरस्वती लामा निर्विरोध निर्वाचित भएका थिए । यस्तै श्रमिक तर्फ श्यामहरि अधिकारी निर्विरोध निर्वाचित भए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै क्षेत्र नम्वर १ बाट खुलातर्फ उज्ज्वलप्रसाद बराल (७८१), कर्णबहादुर मगर (७१४), प्रेमचन्द्र दाहाल (६३१), मुकेश घिमिरे (६२४), अनन्त कार्कीले (५४५), गोविन्दप्रसाद पहाडीले (४९८), मोहनप्रसाद बराल (४९६), युवराज पहाडी (४९५), श्यामकुमार घिमिरे (४९३) र विष्णु कार्की ‘बिग्रह’ (४७०) निर्वाचित भए ।

खुला महिलातर्फ गंगा दाहाल, अप्सरा बराल, खिला कुमारी दाहाल (लक्ष्मी) र अप्सरा काफ्ले निर्वाचित भएका छन् । यस्तै युवातर्फ कुशल पोखरेल, केदारप्रसाद दाहाल निर्वाचित भएका छन् । खस आर्य महिलातर्फ गिता बोगटी, युवा महिलातर्फ चेतना प्याकुरेल, अल्पसंख्यक तर्फ किरण माझी, समावेशी दलिततर्फ भरत वि.क, दलिततर्फ रित बहादुर दमै, श्रमिकतर्फ सविन घिमिरे, पेशागत तर्फ अर्जुन कुमार गौतम, अपांगतातर्फ अच्युतम कोईराला निर्वाचित भएका छन् ।

यस्तै जनजातीतर्फ नृप बहादुर भुजेल, मिलन सुनुवार र युवराज गुरुङ, जनजाती महिलातर्फ पदमकुमारी सुनुवार लायो मगर, भद्राकुमारी माझी, भद्रीमाया मगर निर्वाचित भए । त्यस्तै खसआर्यतर्फ दिवाकरण पौडेल र सुवास गिरी निर्वाचित भएका छन् । क्षेत्र नं. १ मा ३२ जनाका लागि निर्वाचन भएको थियो भने १ जना निर्विरोध निर्वाचित भएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अरिंगालले टोकेर महिलाको मृत्यु

Next Post

कांग्रेस हाँक्ने एक्ली सभापति

सम्बन्धित खबरहरु

कांग्रेस हाँक्ने एक्ली सभापति
Featured

कांग्रेस हाँक्ने एक्ली सभापति

अरिंगालले टोकेर महिलाको मृत्यु
Featured

अरिंगालले टोकेर महिलाको मृत्यु

खैरो हिरोईन सहित दुई जना पक्राउ
Featured

खैरो हिरोईन सहित दुई जना पक्राउ

खुल्यो बीपी राजमार्ग
Featured

खुल्यो बीपी राजमार्ग

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित
Featured

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते
Featured

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित
Featured

सिन्धुली क्षेत्र नं. १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि एकहत्तर जनाको उमेदवारी

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित
Featured

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित

रहेनन् शिक्षाविद् तथा केयुका संस्थापक प्रा.डा. सुरेशराज शर्मा
Education

रहेनन् शिक्षाविद् तथा केयुका संस्थापक प्रा.डा. सुरेशराज शर्मा

भर्खरै प्राप्त समाचारहरु

कांग्रेस हाँक्ने एक्ली सभापति

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु

अरिंगालले टोकेर महिलाको मृत्यु

खैरो हिरोईन सहित दुई जना पक्राउ

खुल्यो बीपी राजमार्ग

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते

सिन्धुली क्षेत्र नं. १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि एकहत्तर जनाको उमेदवारी

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित

कांग्रेस हाँक्ने एक्ली सभापति
Featured

कांग्रेस हाँक्ने एक्ली सभापति

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु
Featured

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु

अरिंगालले टोकेर महिलाको मृत्यु
Featured

अरिंगालले टोकेर महिलाको मृत्यु

खैरो हिरोईन सहित दुई जना पक्राउ
Featured

खैरो हिरोईन सहित दुई जना पक्राउ

खुल्यो बीपी राजमार्ग
Featured

खुल्यो बीपी राजमार्ग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied