• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 21, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज ५, २०८३
in Featured, Business, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सुनकोशी गाउँपालिकाले वडा तहबाट सञ्चालन हुने तीन लाख रुपैयाँसम्मका योजनाको सम्झौता तथा कार्यान्वयन प्रक्रिया वडाबाटै हुने व्यवस्था लागू गरेको छ । यससँगै उपभोक्ता समितिले साना योजनाका फाइल बोकेर गाउँपालिकासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा गाउँपालिकाका सातै वटा वडालाई जारी गरिएको परिपत्र अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि गाउँसभाबाट विनियोजित ३ लाख रुपैयाँसम्मका साना योजनालाई छिटो, सहज, पारदर्शी र समयमै कार्यान्वयन गर्ने अधिकार वडा सचिवलाई प्रत्यायोजन गरिएको हो ।

नयाँ व्यवस्था अनुसार वडा अन्तर्गत सञ्चालन हुने योजनाको उपभोक्ता समितिसँग सम्झौता सम्बन्धित वडा कार्यालयबाटै हुनेछ । सम्झौतापछि आवश्यक कागजात वडा कार्यालयले गाउँपालिकाको योजना शाखा, प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखामा पठाउनेछ । कानुनी प्रक्रिया पूरा भएपछि उपभोक्ता समितिको बैंक खातामा रकम भुक्तानी जम्मा गरिने गाउँपालिकाले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

परिपत्रमा उपभोक्ता समितिलाई योजना सञ्चालन सम्बन्धी अभिमुखीकरण गर्ने, आवश्यक कार्यादेश उपलब्ध गराउने, बैंक खाता खोल्न सहजीकरण गर्ने तथा योजना कार्यान्वयनको नियमित अनुगमन वडा र योजना शाखाको समन्वयमा गर्ने व्यवस्था पनि उल्लेख गरिएको छ । योजना सम्पन्न भएपछि आवश्यक कागजात, प्रगति विवरण र अनुगमन प्रतिवेदन तयार गरी वडा सचिव वा वडा प्राविधिकले एकमुष्ट रूपमा भुक्तानीका लागि सिफारिस गर्ने प्रावधान राखिएको छ ।

गाउँपालिकाका अनुसार यस व्यवस्थाले उपभोक्ता समितिको समय, श्रम र आर्थिक खर्च बचत गर्नुका साथै सेवा प्रवाहलाई घरदैलोमै सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । तीन लाखभन्दा माथिका योजनाको सम्झौता भने गाउँपालिकाबाटै हुने व्यवस्था यथावत् रहने जनाइएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

सम्बन्धित खबरहरु

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

भर्खरै प्राप्त समाचारहरु

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied