• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, October 6, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज १२, २०८३
in Featured, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीले सिन्धुली पनि तातिएको छ । सोहि अनुरुप सोमबार सिन्धुली क्षेत्र नं. १ र २ अन्तर्गतका मनोनयन दर्ता गरिएको छ । यस्तै प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको समेत मनोनयन दर्ता भएको छ ।

सोमबार प्रतिनिधिसभा क्षेत्र नं. १ को पनि उमेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसको क्षेत्र नं. १ को क्षेत्रीय कार्य समितिको सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सार्वजनिक गरिएको उमेदवारको नामावली अनुसार सभापतिमा चन्द्रदीप कोईराला, बलराम कार्की र सुजन बहादुर थापा मगरले उमेदवारी दिएका छन् । यस्तै सचिवमा खुपेन्द्र राजभण्डारी, दौलत कार्की र पूर्णराज गिरीको उमेदवारी रहेको छ ।

त्यस्तै सहसचिवमा दुई जनाको दावी रहेको छ । सार्वजनिक नामावली अनुसार सहसचिवमा अविनाश अधिकारी र यन्त्रराज अधिकारीको उमेदवारी रहेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

क्षेत्रीय कार्यसमितिमा १२ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा खुला सदस्यतर्फ इन्द्रबहादुर कार्की, सुकदेव अधिकारी, ताराबहादुर सुनुवार, चेतप्रसाद भट्टराई र कमलप्रसाद दाहाल निर्विरोध चयन भएका छन्। युवा सदस्यमा सुदर्शन बस्नेत पनि निर्विरोध निर्वाचित भएका छन् ।

दलित सदस्यमा मिनबहादुर वि.क., आदिवासी–जनजाति सदस्यमा राजबहादुर श्रेष्ठ र जीतलाल अधिकारी, आदिवासी–जनजाति महिला सदस्यमा पुनम अधिकारी, खस–आर्य महिला सदस्यमा कल्पना खतिवडा निर्विरोध निर्वाचित भएका छन् । नामावलीमा महिला सदस्य, महिला युवा सदस्य र खुला महिला सदस्य पदमा भने कुनै उमेदवारी परेको छैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

रहेनन् शिक्षाविद् तथा केयुका संस्थापक प्रा.डा. सुरेशराज शर्मा

Next Post

सिन्धुली क्षेत्र नं. १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि एकहत्तर जनाको उमेदवारी

सम्बन्धित खबरहरु

कांग्रेस हाँक्ने एक्ली सभापति
Featured

कांग्रेस हाँक्ने एक्ली सभापति

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु
Featured

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु

अरिंगालले टोकेर महिलाको मृत्यु
Featured

अरिंगालले टोकेर महिलाको मृत्यु

खैरो हिरोईन सहित दुई जना पक्राउ
Featured

खैरो हिरोईन सहित दुई जना पक्राउ

खुल्यो बीपी राजमार्ग
Featured

खुल्यो बीपी राजमार्ग

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित
Featured

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते
Featured

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित
Featured

सिन्धुली क्षेत्र नं. १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि एकहत्तर जनाको उमेदवारी

रहेनन् शिक्षाविद् तथा केयुका संस्थापक प्रा.डा. सुरेशराज शर्मा
Education

रहेनन् शिक्षाविद् तथा केयुका संस्थापक प्रा.डा. सुरेशराज शर्मा

भर्खरै प्राप्त समाचारहरु

कांग्रेस हाँक्ने एक्ली सभापति

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु

अरिंगालले टोकेर महिलाको मृत्यु

खैरो हिरोईन सहित दुई जना पक्राउ

खुल्यो बीपी राजमार्ग

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते

सिन्धुली क्षेत्र नं. १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि एकहत्तर जनाको उमेदवारी

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित

कांग्रेस हाँक्ने एक्ली सभापति
Featured

कांग्रेस हाँक्ने एक्ली सभापति

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु
Featured

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु

अरिंगालले टोकेर महिलाको मृत्यु
Featured

अरिंगालले टोकेर महिलाको मृत्यु

खैरो हिरोईन सहित दुई जना पक्राउ
Featured

खैरो हिरोईन सहित दुई जना पक्राउ

खुल्यो बीपी राजमार्ग
Featured

खुल्यो बीपी राजमार्ग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied