अस्पतालको सरसफाई सकियो, आजैदेखि इमर्जेन्सी सेवा सुरु

सिन्धुली । अस्पतालमा उपचार गरि रिफर भएकी महिलाको मृत्युपछि तोडफोड भएको सिन्धुली अस्पतालको शुक्रबार सरसफाई गरिएको छ । सरसफाई सकिएसँगै...

Read moreDetails

‘अस्पताल तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेलाई कारवाहि गर्ने सर्वपक्षिय निर्णय’

सिन्धुली । सिन्धुली अस्पतालमा भएको घटनाको विषयलाई लिएर विहिबार सिन्धुलीमाढीमा सर्वदलिय सर्वपक्षिय बैठक बसेको छ । बैठकले अस्पताल तोडफोड गर्ने,...

Read moreDetails

गर्भवति महिला मृत्यु प्रकरण : तीन बुँदे सहमति, रोकियो आन्दोलन

सिन्धुली । गर्भवती महिलाको मृत्युका विषयमा बुधबार तीनबुँदे सहमति भएको छ । अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पीडित पक्षबीच वार्तामा...

Read moreDetails

गर्भवति महिला मृत्यु प्रकरण : तीन बुँदे सहमति, आन्दोलन रोकिएन

सिन्धुली । गर्भवती महिलाको मृत्युका विषयमा बुधबार तीनबुँदे सहमति भएको छ । अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पीडित पक्षबीच वार्तामा...

Read moreDetails

सिन्धुली अस्पतालका सबै सेवा बन्द, डाक्टरहरुले गरे सुरक्षाको माग

सिन्धुली । सिन्धुली अस्पतालको आकस्मिक सहितका सेवा बन्द भएका छन । अस्पतालमा भर्ना रहेका विरामीको डिस्चार्ज गरि स्वास्थ्यकर्मीहरुले अस्पतालका सबै...

Read moreDetails

सिन्धुली अस्पतालमा तोडफोड प्रहरी र मृतकका आफन्तबीच झडप, प्रहरी इन्स्पेक्टर घाईते

सिन्धुली । सिन्धुली अस्पतालमा मंगलबार साँझ तोडफोड भएको छ । कनपा ५ सिलामेकी २६ वर्षकी गंगा गुरुङ श्रेष्ठको अस्पतालमा सुत्केरी...

Read moreDetails

आठ करोड बढी ठगी गरेको आरोपमा कांग्रेस नेता गुरुङ पक्राउ

सिन्धुली । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र...

Read moreDetails

मानवअधिकार आयोगले ग¥यो कारागारको फोहोर व्यवस्थापनको अनुगमन

सिन्धुली । राष्ट्रिय मानवअधिकार आयोग र इन्सेक बाग्मती प्रदेश कार्यालयले विहिबार सिन्धुली कारागारको अनुगमन गरेको छ । आयोगले नागरिक स्तरबाट...

Read moreDetails

सिन्धुलीमा भ्रष्टाचार विरुद्ध नागरिक प्रदर्शन

सिन्धुली । शनिबार सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा भ्रष्टाचार विरुद्ध नागरिक प्रदर्शन गरिएको छ । नागरिक समाजका अगुवाहरुले स्वतस्फुर्त रुपमा नागरिक...

Read moreDetails

हिंसा पीडितको संरक्षण र न्यायको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सिन्धुली । सिन्धुलीमा क्रियाशिल महिला अधिकार तथा मानवअधिकारकर्मीहरुले सिन्धुली लगाएत देशभर महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरु बढ्दै गएको...

Read moreDetails

स्तनपान कक्ष र शिशु स्याहार कक्ष बनाउन माग

सिन्धुली । जिल्लामा रहेका सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा स्तनपान कक्ष तथा शिशु स्याहार कक्ष नहुदा सेवाग्राही तथा...

Read moreDetails

स्वाधिन राष्ट्रियताको पक्षमा बोल्न आवश्यक छ : अर्थमन्त्री थपलिया

सिन्धुली । बागमति प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले चुच्चे नक्सा जारी गरेका कारण नेकपा एमाले नेतृत्वको सरकार नेकपा एमालेमाथि निरन्तर प्रहार...

Read moreDetails

सर्वसुलभ, गुणस्तरीय र मितव्ययी सेवा दिन स्वास्थ्य मन्त्रीको निर्देशन

सिन्धुली । बाग्मति प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सर्वसुलभ, गुणस्तरीय र मितव्ययी सेवा उपलब्ध गराउन सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका...

Read moreDetails

फिक्कलमा बस दुर्घटना : छ जनाको मृत्यु तीस जना घाईते (घाईतेहरुको विवरण सहित)

सिन्धुली । मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिरमा यात्रुबाहक बस दुर्घटना भएको छ । ओखलढुंगाको रुम्जाटारबाट काठमान्डौ जाँदै...

Read moreDetails
Page 46 of 104 1 … 45 46 47 … 104

भर्खरै प्राप्त समाचारहरु

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.