• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अनाथ, असहायलाई निलिमाको सहयोग

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र १, २०७९
in Featured, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । समाजसेवी निलिमा गुरुङले संकटमा रहेका महिला तथा बालबालिकालाई विभिन्न सामग्री सहयोग गरेकी छिन । उनले सिन्धुलीका विभिन्न ठाउँमा पुगेर सहयोग गरेकी हुन । सिन्धुलीको तिनकन्याकी गुरुङले आफ्नै लगानीमा खाद्यान्न, लत्ताकपडाका साथै विभिन्न सामग्री हस्तान्तरण गरेकी हुन । उनले महिला सुरक्षा हाउसमा बसेका ३ जना आश्रित बालबालिकालाई लत्ताकपडा र महिलाहरुलाई पाँच बोरा चामल सहयोग गरेकी छिन ।

त्यस्तै कमलामाई नगरपालिकाले सञ्चालन गरेको आवासिय विद्यालय कमला जनज्योति माविका २० जना अनाथ बालबालिकालाई खाद्यान्न तथा ट्रयाकसुट सहयोग गरेकी छिन । उनले २० जना बालबालिकालाई २० जोर ट्रयाकसुट र १० बोरा चामल हस्तान्तरण गरेकी हुन ।

यस्तै गुरुङले कमलाखोंच बाल आश्रमलाई १० बोरा चामल, ४३ इन्चको टेलिभिजन र ९ जना बालबालिकालाई ट्रयाकसुट उपलब्ध गराएकी छिन । उनले दुधौली १० मा रहेको उक्त बालआश्रमको संरक्षक रहने समेत घोषणा गरेकी छिन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै दुधौली १० मा रहेको वृद्धाश्रममा समेत उनले सहयोग गरेकी छिन । आश्रममा रहेका तीनजना वृद्धाहरुलाई सारी र ५ बोरा चामल सहयोग गरेकी हुन । यसैबीच उनले गरीव तथा असहाय २ जना महिलाहरुलाई समेत सहयोग गरेकी छिन । कमलामाई नगरपालिका १३ की सुमित्रा श्रेष्ठ र कनपा ४ हिरापानी बस्ने सृजना नेपालीलाई २, २ बोरा चामल सहयोग गरेकी छिन ।

यसैबीच उनले कारागारमा रहेका बालबालिकालाई समेत लत्ता कपडा उपलब्ध गराएकी छिन । उनले कारागारमा रहेका १२ जना आश्रित बालबालिकालाई सहयोग गरेकी हुन ।

अखिल नेपाल महिला संघका नेताहरुको समन्वयमा गुरुङले सहयोग उपलब्ध गराएकी हुन । गुरुङ हाल काठमान्डौमा बस्दै आएकी छिन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सर्वसुलभ, गुणस्तरीय र मितव्ययी सेवा दिन स्वास्थ्य मन्त्रीको निर्देशन

Next Post

स्वाधिन राष्ट्रियताको पक्षमा बोल्न आवश्यक छ : अर्थमन्त्री थपलिया

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied