• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

गर्भवति महिला मृत्यु प्रकरण : तीन बुँदे सहमति, आन्दोलन रोकिएन

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ १०, २०८०
in Featured, Health, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । गर्भवती महिलाको मृत्युका विषयमा बुधबार तीनबुँदे सहमति भएको छ । अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पीडित पक्षबीच वार्तामा तीन बुँदे सहमति भएको हो । वार्तामा घटनाका विषयमा सत्य तथ्य छानविन गर्न चार सदस्यीय छानविन समिति गठन गर्न बाग्मति प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

समितिमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट तोकिएका चिकित्सक दुई जना, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि एक जना र पीडित पक्षबाट आमन्त्रित एक जना गरी चार सदस्यीय समिति गठन गर्न अनुरोध गर्ने निर्णय भएको छ । यस्तै आन्दोलन फिर्ता गर्ने, विपी राजमार्ग सुचारु गर्ने र अस्पतालका सेवा सुचारु गर्ने सहमति भएको छ ।

यस्तै अस्पताल व्यवस्थापनबाट अस्पतालका आन्तरिक सुधार, स्वास्थ्यकर्मीहरुको व्यवहार परिवर्तन गर्ने, मृतकको शव परिवारले बुझ्ने र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति गरिएको छ ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक राजकुमार सिलवाल, पूर्व स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, पूर्व प्रदेश सभा सदस्य विनोद खड्का, वडा अध्यक्ष कर्ण घिसिङको रोहवरमा, मृतकको जेठाजु सोमबहादुर श्रेष्ठ, काका तुलबहादुर गुरुङ, अस्पताल विकास समितिका अध्यक्ष सतिश ढकाल र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ड उमेश प्रधानबीच सहमति भएको हो ।

सहमति भएपछि पनि आन्दोलनकारीले आन्दोलनमा झनै चर्काएका छन । आन्दोलनका कारण अस्पताल र स्वास्थ्यकर्मी असुरक्षित हुने भएपछि शसस्त्र र जनपथ प्रहरीको दुई लाईन सुरक्षा खटाईएको छ । आन्दोलनकारीले ढुंगामुढा गरिरहेका छन । भिड नियन्त्रण हुन नसकेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको छ ।

कमलामाई नगरपालिका ५ सिलामेकी २६ वर्षकी गंगाकुमारी गुरुङ श्रेष्ठको प्रसुती गराउन सिन्धुली अस्पताल ल्याएको थियो । डाक्टरले प्रयोग गरेको सुइका कारण मृत्यु भएको पिडित पक्षको आरोप छ । अस्पतालमा श्रेष्ठको प्रसुती सम्भावना नभएपछि दिउँसो ३ बजे अस्पतालले रिफर गरेको थियो । विरामीलाई परिवारले महोत्तरीको बर्दिबासमा रहेको नीजि अस्पताल ट्रमा सेन्टरमा पठाएको थियो । पाँच बजे चेकजाँच हुँदा गर्भवती महिलाको मृत्यु भएको ट्रमा सेन्टरले घोषणा गरेपछि पीडित पक्षले सिन्धुली अस्पतालमा शव ल्याएर आन्दोलन सुरु गरेका थिए ।

मंगलबार रातीदेखि नै अस्पतालमा पीडित पक्षले आन्दोलन गरेपछि अस्पतालका सबै सेवा अवरुद्ध भएका छन । घटनाका विषयमा छानविन गर्न समिति गठन गर्ने सहमति पछि मृतकको शव बुझ्ने र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको मृतकका काका तुलबहादुर गुरुङले बताए ।

आक्रोशित भिडका कारण अस्पतालको इमरजेन्सी कक्ष, ओपिडि, औषधी पसल, क्यान्टिन, सामुदायिक आँखा अस्पाताल, विरामी भर्ना कक्ष, फोहोर व्यवस्थापन भवन, प्रसुति कक्ष लगाएतमा क्षती पुगेको छ ।

पीडित परिवार आन्दोलनमा छैनन : सिडियो

सिन्धुली अस्पतालमा सहमति पछि पनि आन्दोलन चर्किएका कारण जिल्लाको सुरक्षा क्षेत्र तनावमा छ । आन्दोलनको नेतृत्व कसले किन गरिरहेको छ पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताएकी छिन । आन्दोलनमा प्रहरीले भिड नियन्त्रणमा लिने प्रयास जारी राखेको छ । केहि व्यक्तिहरु घाईत छन तर को कति जना घाईते छन भन्ने एकीन हुन सकेको छैन ।

सहमतिमै आन्दोलन फिर्ता गराउन प्रशासनले अनुरोध गरिरहेको छ । आन्दोलन सहज तरिकाले फिर्ता नभएमा आन्दोलनकारीलाई गिरफ्तार गर्नुपर्ने अवस्था आउन सक्ने र आन्दोलनमा भएको घुसपैठको बारेमा खुल्न सक्ने अनुमान छ । प्रजिअ नेपालका अनुसार पीडित परिवारले सहमति गरिसकेको र आन्दोलनमा नरहेको बताएकी छिन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

सिन्धुली अस्पतालका सबै सेवा बन्द, डाक्टरहरुले गरे सुरक्षाको माग

Next Post

गर्भवति महिला मृत्यु प्रकरण : तीन बुँदे सहमति, रोकियो आन्दोलन

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied