फिक्कलको खुरहरिमा एमाले उमेदवारमाथि आक्रमण गाउँपालिका अध्यक्ष उमेदवार सहित पन्ध्रजना भन्दा बढी घाईते, आठको अवस्था गम्भिर

सिन्धुली । फिक्कल गाउँपालिका वडा नं. ३ को खुरहरीमा एमालेका गाउपालिका अध्यक्षका उमेदवार पार्वती सुनुवार सहितको टोलीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

Read moreDetails

भोट हाल्न आएका मतदातालाई कांग्रेस कार्यकर्ताले कुटे

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ९ सुकेखोलामा भोट हाल्न काठमान्डौवाट आएका मतदातालाई कांग्रेस कार्यकर्ताले कुटपीट गरेका छन । मोटरसाईकलमा...

Read moreDetails

आयोगले तोकेको समय सकिएको तीन दिनपछि उमेदवारी दर्ता

सिन्धुली । सत्ता गठबन्धनको तर्फबाट कमलामाई नगरपालिकाको उमेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता दिर्घराज श्रेष्ठको उमेदवारी दर्ताको समय सकिएको तीन...

Read moreDetails

कमलामाईका गठबन्धनका उपमेयर उम्मेदवार श्रेष्ठको उमेदवारी दर्ता भएन

सिन्धुली । नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उपमेयर पदमा उम्मेदवारी दिएका दिर्घराज श्रेष्ठको उमेदवारी दर्ता हुन सकेको छैन ।...

Read moreDetails

तिनपाटन गाउँपालिकाका गठबन्धनतर्फका अध्यक्षका उमेदवार विरुद्ध उजुरी

सिन्धुली । माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनबाट तीनपाटन गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार बनेका कर्ण बहादुर थापा मगर विरुद्ध उजुरी...

Read moreDetails

गठबन्धनले महिलालाई अवसर नदिएको भन्दै एमालेबाट उपाध्यक्षमा उमेदवारी

सिन्धुली । माओवादीबाट निर्वाचित मरिण गाउँपालिकाका उपाध्यक्ष संगिता माझी नेकपा एमालेबाट उमेदवार बनेकी छिन । उनी नेकपा एमालेबाट पुनः उपाध्यक्षमा...

Read moreDetails

एमालेले ग¥यो नौ स्थानीय तहमा उत्साहजनक उमेदवारी दर्ता

सिन्धुली । नेकपा एमाले सिन्धुलीले बाजागाजा, ¥याली सहित जिल्लाका नौ वटै स्थानीय तहमा उमेदवारी दर्ता गराएको छ । कमलामाई नगरपालिका...

Read moreDetails

कमलामाईको उपप्रमुखमा खड्काले गरिन बागी उमेदवारी दर्ता

सिन्धुली । कमलामाई नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी कुमारी मिश्रा खड्काले उमेदवारी दिएकी छिन । निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीका अनुसार उनले...

Read moreDetails

कांग्रेसले टुंगायो कमलामाईको मेयरको उमेदवार

सिन्धुली । नेपाली कांग्रेसले कमलामाई नगरपालिकाको मेयरको उमेदवारको टुंगो लगाएको छ । कांग्रेसका जिल्ला सभापति उपेन्द्र पोखरेललाई मेयरको उमेदवार बनाएको...

Read moreDetails

सिन्धुलीमा सुरु भयो उमेदवारी दर्ता, प्रमुखमा आठ, उपप्रमुखमा तीनजनाको उमेदवारी

सिन्धुली । जिल्लाका पाँच पालिकामा प्रमुख पदमा उमेदवारी परेको छ । आइतबार भएको मनोनयनमा दुधौली नगरपालिकामा दुई, तिनपाटन गाउँपालिकामा एक,...

Read moreDetails

माओवादी सिन्धुलीले छान्यो स्थानीय तहका उमेदवार

स्थानीय तहका प्रमुख उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको भागबण्डा मिलेपछि माओवादी केन्द्रले उमेदवारको टुंगो लगाएको छ । शुक्रबार...

Read moreDetails

सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन, तीन दलको गठबन्धन तोड्ने चेतावनी

सिन्धुली । सिन्धुलीमा सत्ता साझेदार गठबन्धनमध्येका दुई दलले मात्र जिल्लाका नौ वटै स्थानीय तहमा गठबन्धन गर्ने भएका छन । सोहि...

Read moreDetails

ट्यांकरले मोटरसाईकललाई ठक्कर दिदा दुईजना घाईते, घाइतेलाई हेलिकप्टरमार्फत काठमान्डौ लगियो

सिन्धुली । आइतबार कमलामाई नगरपालिका ११ स्थित फालचुरीमा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा दुईजना घाइते भएका छन् ।...

Read moreDetails

नेकपा एमाले सिन्धुलीले ग¥यो कार्यविभाजन

सिन्धुली । नेकपा एमाले सिन्धुलीले जिल्ला कमिटीका पदाधिकारीहरुको बैठकले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको कार्य विभाजन गरेको छ । यहि...

Read moreDetails

फेसबुकको स्टाटसलाई लिएर प्रहरीले ग¥यो पत्रकार पक्राउ

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका साधारण सदस्य एवम् प्रेस चौतारी नेपाल सिन्धुलीका पूर्व संयोजक वुद्ध कुमार आछामीलाई प्रहरीले पक्राउ...

Read moreDetails

होलीको दिन एकसय बाह्र सवारी कारवाहिमा, एक लाख बाह्र हजार राजस्व संकलन

सिन्धुली । फागु पूर्णिमा अर्थात होलीको दिन सिन्धुलीमा एकसय वाह्र सवारी साधान कारवाहिमा परेका छन । कारवाहिमा पर्नेमा अधिकांश मोटरसाईकल...

Read moreDetails

पत्रकार रानाको अन्यष्टि गरियो, विभिन्न संघसंस्थाद्वारा श्रद्धाञ्जली अर्पण

सिन्धुली । मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएका सिन्धुलीका पत्रकार अञ्जन राना मगरको मंगलबार सञ्चारसम्बद्ध संस्थाहरुको आयोजना अन्तिम श्रद्धाञ्जली अर्पण गरेसँगै...

Read moreDetails

ट्याक्टर चालकमाथि कुटपीट, विरोधमा सडक अवरुद्ध

सिन्धुली । ट्याक्टरले धुलो उडाएको भन्दै तीनपाटन –११, अकाशेमा गुडिरहेको ट्याक्टर रोकी स्थानीय युवाले चालकलाई कुटपीट गरेका छन । तीनपाटन...

Read moreDetails
Page 52 of 104 1 … 51 52 53 … 104

भर्खरै प्राप्त समाचारहरु

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.