• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

फिक्कलको खुरहरिमा एमाले उमेदवारमाथि आक्रमण गाउँपालिका अध्यक्ष उमेदवार सहित पन्ध्रजना भन्दा बढी घाईते, आठको अवस्था गम्भिर

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख २९, २०७९
in Featured, News, Politics, Province 3
0

Share via:

614 Shares
  • Facebook 614
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । फिक्कल गाउँपालिका वडा नं. ३ को खुरहरीमा एमालेका गाउपालिका अध्यक्षका उमेदवार पार्वती सुनुवार सहितको टोलीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन । विहिबार खुरहरीमा पार्टीको आन्तरिक बैठक बसिरहेका एमाले उमेदवार पार्वती सुनुवारको टोलीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन ।

कांग्रेस कार्यकर्ताको आक्रमणबाट अध्यक्षका उमेदवार पार्वती सुनुवार सहित १५ जना भन्दा बढी घाईते भएका छन । एमालेका टोली छलफलमा बसिरहेको घरमा पुगेर आफुहरुमाथि आक्रमण गरिएको अध्यक्ष पदका उमेदवार सुनुवारले बताएकी छिन । उनले भनिन्, ‘हामीमाथि आक्रमण भईरह्यो, प्रतिकार गरेनौं ।’

आक्रमणबाट सुजन खड्का, सुवास खड्का, सन्तोष खड्का, अमर खड्का, राम बहादुर वि.क लगाएतका कार्यकर्ता घाईते भएको नेकपा एमालेका बाग्मति प्रदेश सदस्य प्रदीप कटुवालले जानकारी दिएका छन ।
उनका अनुसार घाईते मध्ये ८ जनाको अवस्था गम्भिर रहेको छ । एमाले उमेदवार सुनुवार चढ्ने गाडी सहित युवाहरुले प्रयोग गर्ने ३० भन्दा बढी मोटरसाईकल, ३ वटा गाडीमा कांग्रेस कार्यकर्ताले तोडफोड गरेका छन । सबै सवारी साधनमा पूर्ण क्षति पुगेको छ ।

एमालेका उमेदवार सुनुवार सहित कार्यकर्ता बसेको घर हरिबहादुर खड्का र डोर बहादुर खड्काको घरमा समेत पूर्ण क्षति पु¥याएका छन् । कांग्रेस कार्यकर्ताले एमालेका बाग्मति प्रदेश कमिटी सदस्य प्रदीप कटुवालमाथि समेत आक्रमण गरेका भए पनि उनको अवस्था भने सामान्य रहेको छ । यस्तै एमालेका ४ जना कार्यकर्ता सम्पर्कमा नआएको समेत कटुवालले बताएका छन ।

यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटना भएको जानकारी आएको तर के कति क्षति भएको भन्ने बारे पुरा विवरण आउन नसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले सञ्चार सम्पर्कमा समस्या भएका कारण पुरा विवरण आउन नसकेको बताए ।

यसैबीच नेकपा एमालेका नेताहरुले मावि खुरहरिमा शुक्रबार मतदान हुन नसक्ने बताएका छन । तथापी निर्वाचन अधिृकत डिकबहादुर कार्कीले घटना स्थलमा थप सुरक्षा खटाईएको बताएका छन । सिन्धुलीबाट समेत थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । उनका अनुसार शुक्रबार मतदान गर्नका लागि दुवै पक्षसँग समन्वय गरिएको र सकेसम्म मतदान गराउन प्रयास गरिने बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैबीच फिक्कलमा भएको घटनापछि थप गरिएको सुरक्षाले घटनालाई साम्य पार्न १ राउन्ड हवाई फायर गर्नुका ३ सेल अश्रुग्याँस प्रहार गरिएको छ । सिन्धुलीबाट गएको टोली घटनास्थल पुगि सकेको प्रहरीले जनाएको छ ।
सुनकोशीमा पनि झडप
यस्तै सुनकोशी गाउँपालिका वडा नं. ५ मा पनि एमाले उमेदवारमाथि आक्रमण भएको छ । एमालेका महिला वडा सदस्यका उमेदवार जानकी सुनुवार सहित पाँच जना घाईते भएका हुन । घाईते हुनेमा तुलसीराम दाहाल, बिनोद दाहाल, भरत खड्का सहितका कार्यकर्ता घाईते भएका हुन ।

हिडिरहेका उनीहरुमाथि बाटो ढुकेर बसिरहेका दुर्गा सुनुवार सहितका २५ जना माओवादी कार्यकर्ताले आक्रमण गरेका हुन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

भोट हाल्न आएका मतदातालाई कांग्रेस कार्यकर्ताले कुटे

Next Post

सिन्धुलीका सबै स्थानीय तहमा मतगणनाको तयारी, दुई स्थानमा मतगणना सुरु

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied