• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

यी हुन एमाले सिन्धुलीका नौ वटै तहका उमेदवार

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख ११, २०७९
in Featured, Politics, Province 3
0

Share via:

39 Shares
  • Facebook 39
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सिन्धुली जिल्लाका नौ वटै तहका उमेदवार टुंगो लगाएको छ । जिल्लाबाट सिफारिस भएका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिकाका प्रमुख उपप्रमुखको उमेदवार टुंगाएको हो ।

बाग्मति प्रदेश कमिटीले शनिबार उमेदवारको टुंगो लगाएको हो । जस अनुसार कमलामाई नगरपालिकाको मेयरमा महेन्द्रदेव श्रेष्ठ, उपमेयरमा मञ्जु देवकोटा चयन भएका छन । दुधौली नगरपालिकामा मेयर लक्ष्मण कार्की, उपमेयर बालकुमारी अधिकारी दनुवार चयन भएका छन ।

यस्तै तिनपाटन गाउँपालिकामा अध्यक्ष छत्र दाहाल, उपाध्यक्ष पदममाया तामाङ चयन भएका छन ।
फिक्कल गाउँपालिकाको अध्यक्षमा पार्वती सुनुवार, उपाध्यक्षमा राजु बराल, सुनकोशी गाउँपालिकाको अध्यक्षमा रोमनराज गिरी (अशोक) र उपाध्यक्षमा हेमा अधिकारी चयन भएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै ४ वटा पालिकामा भने यसअघि नै सर्वसम्मत अध्यक्ष पदका उमेदवार चयन भएका थिए । हरिहपुरगढी गाउँपालिकामा मान बाहादुर वाईबा, मरिण गाउँपालिकामा गोविन्दलाल माझी, गोलन्जोर गाउँपालिकामा शंकर बराल र घ्याङ्लेख गाउँपालिकामा चतुरमान लो सर्वसम्मत उमेदवार चयन भएका छन । यी चार पालिकामा भने उपाध्यक्षका उमेदवार चयन भएका छैनन ।

बाँकी रहेका पालिकाका उपाध्यक्ष पदका उमेदवार पनि आजै टुंगो लगाईने नेकपा एमाले सिन्धुलीले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

माओवादी आधार इलाकामा सामुहिक विद्रोह, ७८ जनाले दिए राजिनामा

Next Post

सिन्धुलीमा सुरु भयो उमेदवारी दर्ता, प्रमुखमा आठ, उपप्रमुखमा तीनजनाको उमेदवारी

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied