• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, April 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Uncategorized

सिन्धुलीगढीमा कला प्रदर्शनी सुरु

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २३, २०७६
in Uncategorized
0

Share via:

610 Shares
  • Facebook 610
  • Twitter
  • LinkedIn
  • More

सिन्धुलीगढी । कार्तिक २४ गते २५२ औं सिन्धुलीगढी विजय उत्सव मनाईदै छ । ३ दिनसम्म मनाइन सुरु भएको उत्सवमा शुक्रबारदेखि कला प्रदर्शनी सुरु गरिएको छ । सिन्धुलीगढी र सिन्धुलीको पहिचान दिने कला संस्कृतिको बारेमा जानकारी दिने कलाहरु, विभिन्न जातीय, सांस्कृतिक पहिचान दिने कलाहरु, लोपोन्मुख बाजाहरु, परम्परागत घरेलु सामग्रीहरु, काष्ठ तथा जरा कलाहरु, सिन्धुलीका स्रस्टाहरुद्धारा लिखित पुस्तक तथा साहित्यहरु लगाएतको प्रदर्शनी गरिएको छ ।

कमलामाई नगरपालिका र वर्दवहादुर गणको आयोजनामा सिन्धुली कलाघरले सिन्धुलीगढीमा वृहत कला प्रदर्शनी थालेको छ । जसमा सिन्धुलीगढीबारे जानकारी दिने विभिन्न क्यानभास, काष्ठकला लगाएतका कलाहरु राखिएको छ । त्यस्तै कार्तिक २४ गते हुने विजयउत्सव विशेष कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि कलाघरले नै गर्ने भएको छ ।
यस्तै पुरानो जेलघरको छेउँमा नेपाली सेना र तत्कालिन नेपाल अंग्रेज युद्धलाई देखाउने प्रदर्शनी स्थल निर्माण गरिएको छ । भोली विहानसम्म तयार हुने उक्त प्रदर्शनीमा नेपाली सेनाले तोप, तत्कालिन सैनिक र उनीहरुले प्रयोग गरेका हतियारहरु प्रदर्शन गर्ने वर्द बहादुरण गणले जनाएको छ ।
यसैगरि कार्तिक २४ गते सिन्धुलीगढीमा आउने पाहुनाहरुलाई स्वागत गर्नका विभिन्न तयारी गरिउको छ । सिद्धवावा मन्दिर, सानो गढी र ठूलो गढी जाने चोकमा स्वागतद्धार बनाईएको छ भने उक्त स्थानबाट ठूलोगढीसम्म जाने बाटोको दुवैतर्फ गमलामा फूल रोपिएको छ । यस्तै गढी क्षेत्र र विपी राजमार्ग सरसफाई गरिएको छ । नेपाली सेनाको वर्द बहादुर गण, कमलामाई नगरपालिकाको वातावरण शाखा लगाएतले सरसफाईमा तिव्रता दिईरहेका छन ।
यसैबीच सिन्धुलीगढी प्रवेशमा कमलामाई नगरपालिकाले लिदै आएको शुल्क २४ गतेसम्मका लागि छुट गरिएको कमलामाई नगरपालिकाले जनाएको छ । विशेष पाहुनाहरुका लागि खानाको व्यवस्था, पार्किङ, हेलिप्याडको व्यवस्थापन लगाएतका कामहरु गरिएको छ ।
संग्राहालयको शिलान्यास कार्तिक २४ मै
कार्तिक २४ गते नेपाली सेनाले बनाउन थालेको सिन्धुलीगढी युद्ध संग्राहलयको शिलान्यास गर्ने तयारी नेपाली सेनाले गरेको छ । कला प्रदर्शनी स्थल नजिकै सेनाले अतिथिहरुको स्वागतका साथै संग्राहलयको शिलान्यासको तयारी गरेको हो । रक्षा मन्त्रालयको साढे चारकरोड बजेटमा बन्न थालेको संग्राहालय शिलान्यासका लागि नेपाल सरकारका रक्षामन्त्री इश्वर पोखरेलले गर्ने छन । प्रधान सेनापति पुर्ण चन्द्र थापा पनि उक्त शिलान्यास कार्यक्रममा सहभागि हुने छन ।

पुरातात्विक शैलीमा संग्राहलय निर्माण हुने छ । संग्राहालय निर्माणका लागि ढुंगा र सिमेन्टको प्रयोग गरिने भएको छ ।
निर्माण हुने संग्राहालय पुरानो र नयाँ मिश्रित मोडलमा निर्माण हुनेछ । संग्राहालय भित्र वृत चित्र मार्फत गढिको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, तत्कालिन युद्धकालिन समयमा घरेलु सेना र बिपक्षी सेनाले लगाउने गरेको पोशाक प्रर्दशनका लागि काष्टेरिया, गढि अवलोकनका लागि आउने आन्तरिक वा बाह्य पर्यटकले उपहार स्वरुप लान सक्ने बस्तुहरु उपलब्ध सोभनियर कक्ष लगायत रहने छन् ।
संग्राहलयको नक्सांकन, डिजाईन पुरातत्व विज्ञहरु सम्मिलित काठमाण्डौँ स्थित मेगा सिभिल कन्सल्टेन्ट प्राईभेट लिमिटेडले तयार पारेको हो ।
करिब ४९२० बर्ग फिट क्षेत्रफलमा निर्माण हुने संग्राहालयको भवन ६ कोठाको एक तल्ले रहने छ । मंसिर पहिलो हप्ताबाट संग्रहालयको निर्माणको काम सुरु हुने र २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उक्त संग्राहलयको निर्माणको जिम्मा वर्द बहादुर गणले पाएको गणपति राजिव थापाले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

गोलञ्जोर र सुनकोशीले दियो सार्वजनिक विदा

Next Post

दुधौलीमा दनुवार संग्राहलय बन्ने, बन्यो डिपिआर

सम्बन्धित खबरहरु

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना
Uncategorized

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय
Uncategorized

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय

Uncategorized

हायस दुर्घटना हुँदा बाह्रजना घाईते
Featured

कार र मोटरसाईकल ठोक्किदा दुईजना घाईते

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति
Featured

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत
Featured

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या
Featured

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना
Featured

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना

Featured

बस्ती जोगाउन आगो निभाउन जाँदा जलेर महिला घाईते

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied