• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Uncategorized

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय

बिमला पाण्डे by बिमला पाण्डे
पुस १६, २०८२
in Uncategorized
0

Share via:

14 Shares
  • Facebook 14
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक बुधबार सिन्धुलीको मुलकोटमा सम्पन्न भएको छ । सिन्धुली, रामेछाप र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारीहरु सहित सुरक्षा प्रमुखहरुको बैठकले निर्वाचन सुरक्षा, शान्ति सुरक्षा तथा अपराधिक गतिविधि नियन्त्रणमा साझेदारी गर्ने निर्णय गरेको छ ।

तस्वीर : अनिल भण्डारी

शान्ति सुरक्षा, अपराध नियन्त्रण, अन्तर जिल्लासँग सम्बन्धित गतिविधि, निर्वाचन सुरक्षा, सडक सुरक्षा, विपद् प्रतिकार्य तथा व्यवस्थापनमा समन्वय र साझेदारी सहित काम गर्ने विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले बताएका छन् ।

छलफलले शान्ति सुरक्षाको स्थिति एवं सु–व्यवस्था कायम गर्न, अपराध नियन्त्रण गर्न आवश्यक समन्वय गर्ने निर्णय गरेको उनले बताए । बैठकमा आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई प्रभावकारी बनाउने विषयमा समेत छलफल केन्द्रीत भएको छ ।

बैठकमा तीन जिल्लाका सिमा क्षेत्रमा संयुक्त सुरक्षाको व्यवस्थापन, सडक सुरक्षा, दुर्घटना न्युनिकरण, अवैध हातहतियारको खोजी तथा नियन्त्रण, फरार कैदीबन्दीहरु नियन्त्रण लगाएतका विषयमा आवश्यक समन्वय, सूचना आदानप्रदान र सुक्ष्म निगरानी गर्ने सवालमा समेत छलफल भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै बढ्दै गरेको लागु औषध कारोवार र दुव्र्यसन नियन्त्रणका लागि कडाई गर्ने विषयमा समेत बैठकमा छलफल भएको छ । विपद जन्य घटनामा खोज, उद्धार र प्रतिकार्य लगायतमा अन्तर–जिल्ला स्रोत साधनको प्रयोगमा समेत प्रभावकारी समन्वय गर्ने निर्णय भएको पौडेलले बताएका छन् ।

जिल्लाका शान्ति सुरक्षाका वस्तु स्थिति, शान्ति सुरक्षाको अवस्था, आवातजावत तथा ढुवानीको अवस्था, चोरी पैठारीको व्यवस्थापन र विपी राजमार्गको निर्माणमा सहजीकरण गर्ने लगाएतका विषयमा बैठकमा छलफल भएको उनले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मधुटारमा अनुगमन : म्याद नाघेका खाद्य पदार्थ नष्ट

Next Post

समानुपातिक निर्वाचन प्रणाली : अवधारणा र अभ्यासमा अन्तर

सम्बन्धित खबरहरु

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना
Uncategorized

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना

Uncategorized

हायस दुर्घटना हुँदा बाह्रजना घाईते
Featured

कार र मोटरसाईकल ठोक्किदा दुईजना घाईते

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति
Featured

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत
Featured

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या
Featured

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना
Featured

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना

Featured

बस्ती जोगाउन आगो निभाउन जाँदा जलेर महिला घाईते

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied