• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या

प्रेममा धोका, पारिवारिक झगडा र ऋण प्रमुख कारण

बिमला पाण्डे by बिमला पाण्डे
साउन २५, २०८१
in Featured, News, Province 3, Society, Uncategorized
0

Share via:

5 Shares
  • Facebook 5
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा आत्महत्या गर्नेको तथ्यांक अत्यधिक छ । हरेक वर्ष तथ्यांक घट्नुको साटो बढ्दै गएको देखिन्छ । तीन वर्षको तथ्यांकलाई हेर्दा जिल्लामा २ सय ४० जनाले आत्महत्या गरेका छन । आत्महत्या गर्नेमा अत्यधिक झुण्डिएर आत्महत्या गर्ने छन । त्यसपछि विष सेवन गरि आत्महत्या गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या २०९ रहेको छ । यस्तै विष सेवन गरेर आत्महत्या गर्नेको संख्या ३१ रहेको छ । आत्महत्या गर्नेमा १० वर्ष मुनीका बालबालिकादेखि ६० वर्ष नाघेका जेष्ठ नागरिक समेत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लामा आत्महत्या गर्नेको वार्षिक संख्या हेर्दा आर्थिक वर्ष २०७८/०७९ मा ७१ जनाले आत्महत्या गरेका छन भने आर्थिक वर्ष २०७९/०८० मा ८८ जनाले आत्महत्या गरेका छन । यो दुई वर्षमा आत्महत्याको दर २३ दशमलब ९४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा आत्महत्या गर्नेको संख्या ८१ रह्यो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा ७ दशमलब ९ प्रतिशतले आत्महत्या गर्नेको संख्या घटेको देखिन्छ । तथापी आत्महत्याको तीन वर्षको तथ्यांकलाई तुलना गर्दा आत्महत्या बढेको पाईन्छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेका अनुसार तीन आर्थिक वर्षमा १० वर्ष मुनीका १० जना बालबालिकाले आत्महत्या गरेका छन । आत्महत्या गर्नेमा बालिका ५ जना र बालक ५ जना रहेका छन । यस्तै १० वर्ष माथि १८ वर्ष मुनीका २३ जना बालबालिकाले आत्महत्या रोजेका छन । तीन वर्षमा १० बालक र १३ जना बालिकाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रहरीको तथ्यांक अनुसार १८ वर्ष माथिका श्रम गर्न सक्ने उमेरका नागरिकहरुले बढी आत्महत्या रोजेका छन । १८ वर्षदेखि ६० वर्षसम्मका १ सय ८२ जनाले आत्महत्या गरेका छन । जसमा महिला ७९ जना रहेका छन ।

आत्महत्या गर्नेमा जेष्ठ नागरिकहरु समेत रहेका छन । ६० वर्ष माथिका १८ जना पुरुष र ७ जना महिलाले तीन वर्षको अवधिमा आत्महत्या गरेका छन ।

आत्महत्या गर्नुको मुख्य कारण प्रेममा धोका पाउनु देखिएको छ । त्यस्तै दोस्रो कारण घरायसी झै झगडा, तेस्रो कारण ऋण तिर्न नसक्नु र चौथो कारण रोग रहेको पाईएको एसपी काफ्लेले बताए । उनका अनुसार जिल्लामा तीन वर्षमा प्रेममा धोका पाएर ११४ जनाले आत्महत्या गरेका छन । घरायसी झगडाका कारण ७१ जना, ऋण तिर्न नसक्दा वा आर्थिक अभावका कारण ३६ जनाले आत्महत्या गरेका छन । १९ जनाले भने रोगका कारण आत्महत्या गरेको पाईएको छ ।

आत्महत्यालाई पेशागत विश्लेषण गर्दा अत्यधिक व्यक्तिहरु कृषि पेशामा लागेकाहरुले आत्महत्या रोजेका छन । महिला भन्दा बढी पुरुषले आत्महत्या गरेका छन । जिल्लामा तीन वर्षमा महिला १०४ जना र १३६ जना पुरुषले आत्महत्या गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका राजमार्गमा लागु पदार्थ सेवनको जाँच सुरु

Next Post

अवैध फँडानी गरि चिरान गर्दै गरेको काठ बरामद

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied