• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 13, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १६, २०८१
in Featured, Life, News, Province 3, Uncategorized
0

Share via:

284 Shares
  • Facebook 284
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सुनकोशी र रोशी खोलामा आएको बाढीका कारण पीडित भएकाहरुलाई बुधबारदेखि राहत वितरण गर्न सुरु गरिएको छ । गोलञ्जोर गाउँपालिकाको खुर्कोट, बलेनी, मुर्किवेशी लगाएतका स्थानका राहत वितरण गरिएको राहत वितरण कार्यदलका संयोजक कृष्णमणी फुयाँलले बताए । बुधबार पहिलो चरणमा खुर्कोटका ६४ परिवार, र बलेनी, मुर्किवेशीका २१ परिवारलाई खाद्य तथा गैह्र खाद्य राहत वितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले कार्यदललाई उपलब्ध गराएको गैह्र खाद्य सामग्री, प्लान नेपाल र वल्र्डभिजनले उपलब्ध गराएको खाद्य तथा गैह्र खाद्य सामग्री राहत वितरण गरिएको उनले बताए ।

वल्र्ड भिजनको सहयोगमा रिलिफ नेपाल मार्फत खाद्य सामग्रीहरु प्रति परिवार २५ केजी चामल, ३ केजी दाल, १ केजी नुन, २ लिटर तेल, १ किलो चिनी राहत वितरण गरिएको छ । यस्तै प्लान नेपालको सहयोगमा जनजाति विकास कार्यक्रम र ह्याण्ड्स नेपालले १ सेट हाईजिङ किट, १ वटा झुल, १ वटा म्याट, १ वटा त्रिपाल, १ वटा कम्बल लगाएतका सामग्री वितरण गरिएको छ ।

यस्तै रेडक्रस सोसाईटी सिन्धुलीले उपलब्ध गराएको राहत प्याकेज त्रिपाल १ थान, व्याङ्केट २ वटा, १ सेट भाँडाकुँडा, एक वटा म्याट, १ वटा डोरी, १ वटा मग, एक वटा बाल्टिन, पाँचजनाको परिवारलाई पुग्ने एक एक सेट लगाउने लुगा सहितको प्याकेज समेत सो अवसरमा बाँडिएको छ ।

सबै परिवारले तीन खालकै सेट राहत स्वरुप पाएको संयोजक फुयाँलले बताए । उनका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले राहत वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित राहत वितरण कार्यदल मार्फत राहत वितरण गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गोलञ्जोरबाट प्राप्त पूर्ण घरबास क्षति भएका परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको हो । सुनकोशी गाउँपालिकाको क्षतिको विवरण आईसकेको छैन । क्षतिको विवरण विहिबारसम्म आईपुग्ने र विवरण प्राप्त भएपछि राहत वितरण गरिने फुयाँलले जानकारी दिए ।
यस्तै बागमती नदीमा आएको बाढीका कारण घरबास क्षति भएका ७ परिवारलाई विहिबार राहत वितरण गरिने भएको छ । उनीहरुलाई पनि खाद्य तथा गैह्र खाद्य सामग्री भएको राहत प्याकेज वितरण गरिने उनले बताए ।

राहत वितरणमा स्थानीय पालिका प्रतिनिधि, प्रहरी प्रतिनिधि, राहत सहयोग गर्ने दाताहरु, पत्रकार लगाएतको उपस्थिति रहने उनले बताए । राहत वितरण विपदमा भरोसा मात्र रहेको र सरकारको उपस्थिति मात्र रहेको पनि उनले बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पार्टी सदस्यहरुलाई राहत, उद्धार र पुनस्र्थापनामा निरन्तर खटिन एमाले सिन्धुलीको अनुरोध

Next Post

सिन्धुलीमा स्क्रब टाईफसबाट एकासी र डेंगुबाट सतासी जना संक्रमित

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied