• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Politics

सिन्धुली उद्योग वाणिज्य संघमा बैदारको प्यानल विजयी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ ५, २०७५
in Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

बिमला पाण्डे
सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको मतगणना आज विहान सकिएको छ । निर्वाचनबाट प्रजातान्त्रिक प्यानलका अध्यक्ष उमेदवार अमरेश चन्द्र बैदारको पुरै प्यानल विजयी भएको छ ।
कुल १ हजार १ सय ३१ मतदाता रहेको संघको ४ जेठमा भएको मतदानमा एक हजार ६० मत खसेको थियो । अध्यक्षमा निर्वाचित अमरेशचन्द्र बैदारले ६ सय २४ मत ल्याई विजयी भएका छन भने प्रतिद्वन्द्वी प्रगतिशिल प्यानलका बद्री बहादुर कार्कीले ४ सय २५ मत प्राप्त गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै वरिष्ठ उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ ६ सय १६ मत ल्याई विजयी भए भने महासचिवमा विरवल चौधरी, उद्योग उपाध्यक्षमा राजमाया रायमाझी, वाणिज्य उपाध्यक्ष विजय कुवँर, कोषाध्यक्षमा रामभक्त श्रेष्ठ, उपमहासचिव मेघ बहादुर कार्की, सह कोषाध्यक्ष किरण कुमार श्रेष्ठ विजयी भएका छन ।
यस्तै खुला सदस्यमा लालमान तामाङ, विमल प्रधान, राजुकुमार पोखरेल, देवनाराय श्रेष्ठ, युवराज श्रेष्ठ (आकाश) र महिला सदस्यमा राधा खड्का, भवानी कार्की, रेणुका कडेरिया, सरिता उपाध्याय विजयी भएका छन । यसैगरि वैदारकै प्यानलबाटै बस्तुगत सदस्य वुद्ध विश्वकर्मा र आजिवन सदस्यमा विजय बस्नेत विजयी भएका छन ।
यसैगरि शाखा उपाध्यक्षमा आनन्द कार्कीको मात्र उमेदवारी परेकाले यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

‘व्यवसायिक सुरक्षा र औद्योगिक विकास मेरो प्राथमिकता’

Next Post

श्रीमति हत्या गरेको आरोपमा पक्राउ

सम्बन्धित खबरहरु

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल
Featured

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

ओली र लेखकको गिरफ्तारी विरुद्ध एमाले सिन्धुलीले बुझायो प्रधानमन्त्रीलाई विरोधपत्र
Featured

ओली र लेखकको गिरफ्तारी विरुद्ध एमाले सिन्धुलीले बुझायो प्रधानमन्त्रीलाई विरोधपत्र

ओली लेखक पक्राउ विरुद्ध एमालेका जनसंगठनको प्रदर्शन
Featured

ओली लेखक पक्राउ विरुद्ध एमालेका जनसंगठनको प्रदर्शन

 एमाले अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमाले सिन्धुली प्रदर्शनको तयारीमा
Featured

 एमाले अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमाले सिन्धुली प्रदर्शनको तयारीमा

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाका उमेदवार विजयी
Featured

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाका उमेदवार विजयी

प्रत्यक्षमा चार हजार सात सय मत बदर
Featured

प्रत्यक्षमा चार हजार सात सय मत बदर

भर्खरै प्राप्त समाचारहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied