• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 12, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १७, २०८३
in Featured, Nation, Opinion, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसदमा बोल्दै ‘भारतले नेपालको भूमि मात्र हैन नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका छन् । यो अभिव्यक्ति सार्वभौम देशको कार्यकारी प्रधामन्त्रीले जननिर्वाचित संस्था संसदमा बोल्नु र लिम्पियाधुरा लिपुलेकको विषयसँग जोडिनु गम्भिर, त्रुटिपूर्ण र गैह्र जिम्मेबार अभिव्यक्ति हो ।

देशको नक्सा, सार्वभौमिकता र सीमासम्बन्धी विषय राष्ट्रिय स्वाभिमान, कूटनीतिक र राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको संवेदनशील मुद्दा हो। प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले यस्ता विषयमा बोल्दा तथ्य, इतिहास, कूटनीतिक प्रभाव र त्यसले पार्न सक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्देशबारे गम्भीर रूपमा विचार गर्नुपर्ने हुन्छ।

संसदमा वादविवाद हुनु, संसदमा बोलिएका अभिव्यक्ति रेकर्डबाट हटाउनु जस्ता क्रियाकलाप दैनिक हुने नै गरेका छन् । देश र जनताप्रति उत्तरदायी संसद (व्यवस्थापिका) कार्यपालिकाको समेत चेक एण्ड व्यालेन्स गर्ने निकाय पनि हो । संसदमा बोलिएका विषयहरु निक्कै संवेदनशिल हुन्छन् र अर्थपूर्ण हुन्छन् । सत्ता पक्ष र प्रतिपक्ष सांसदहरुको जवाफ दिने क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले कुटनीटिक सम्बन्ध र सिमा बहसमा समेत असर गर्छ नै । प्रधानमन्त्री शाहको अभिव्यक्तिको असरले दुई शक्तिशाली देशहरु चिन र भारतसँगको कुटनैतिक सम्बन्ध, वहस र छलफलमा नेपालको सिमा मुद्दालाई समेत कमजोर बनाउँछ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पहिलो त देशको प्रधानमन्त्रीको पहिलो सम्बोधन निक्कै महत्वका साथ हेरिएको हुँदा पनि हरेक अभिव्यक्ति सबैले गम्भिर रुपमा लिएका छन् । देशको गरिमासँग जोडिएको सन्दर्भमा नेपालले ठूला शक्तिशाली मुलुकको सिमा अतिक्रमण गर्न सक्ने नै हुँदैन । नेपालले तथ्य सहित आफ्नो भूगोल नक्सामा समेटेको विषयमा त भारतले बलमिच्याईं गरिरहेको सन्दर्भमा आफ्नो भूगोल नेपालमा गाभ्न दिने सम्भावना नै रहन्न ।

प्रधानमन्त्रीको अभिव्यक्ति देशको हित विपरित छ । जननिर्वाचित प्रधानमन्त्रीले संसदमा दिएको यो अभिव्यक्ति सच्चाउन र संसदको रेकर्डबाट हटाउन आवश्यक छ । सभामुखले यो तर्फ ध्यान दिनेछन् र प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउने छन् । यो आम नागरिकको समेत सरोकारको सवाल हो । प्रतिपक्षका सांसदहरुको यो विषयमा भएको गम्भिर ध्यानाकर्षणको अवमुल्यन नगरियोस् ।

यो अभिव्यक्ति देशभक्त आम नेपालीको सरोकारको विषय हो । रास्वपाबाट प्रधानमन्त्री बनेका बालेन्द्र शाहको अभिव्यक्तिले राष्ट्रिय स्वतन्त्र पार्टीको समेत गरिमा घटाएको कुरा समेत ख्याल राख्न आवश्यक छ । राष्ट्र र राष्ट्रियताको सवालमा रास्वपा पनि गम्भिर बनोस् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

Next Post

स्टल बजारका ४८ सटरमा डोजर चल्दै

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied