• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

अनेरास्ववियूको स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १, २०७५
in Education
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/ अनेरास्ववियूको ५४ औँ स्थापना दिवसको अवसरमा नवज्योति निम्नमाध्यमिक विद्यालय जसेदमार सिन्धुलीमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

कार्यक्रममा १८० थान कापी, ९०–९० थान पेनसिल, इलेजर, साप्नर लगायतका शैक्षिक सामग्री एक मुस्ट रुपमा विद्यालयका शिक्षक दुर्गा भुजेललाई हस्तान्तरण गरिएको थियो ।
अनेरास्ववियु सिन्धुलीका अध्यक्ष गोकर्ण भुजेलको अध्यक्षता, अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य तथा पुर्वी वाग्मती इन्चार्ज टिकाजङ्ग थापाको प्रमुख आतिथ्यता तथा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज नारायण बरालको विशेष आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा अनेरास्ववियूका पूर्व नेताहरु फडिन्द्र पहाडी, दिपेश बराल, सुवास थापा, पोष्टराज भण्डारी, युवा संघ नेपाल जिल्ला कमिटी सदस्य प्रकाश रायमाझी, विद्यालयका शिक्षक शिक्षिका लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा दोभाषेको रूपमा विद्यालयका शिक्षक दुर्गा भुजेल, मिना आचार्य, धनबहादुर नेपालीले सहयोग गरेका थिए भने स्वागत मन्तव्य अनेरास्ववियु जिल्ला कमिटी सदस्य कन्चन पहाडीले राखेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

साढे चार किलो चाँदी सहित एकजना पक्राउ

Next Post

रुट पर्मिट बिनाका सवारी साधन बन्द गर्छु : एसपी यादव

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

तालिमपछि हस्तलेखन प्रतियोगिता, उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण
Featured

तालिमपछि हस्तलेखन प्रतियोगिता, उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण

खाजा खर्च कटाएर बाढीपीडित बालबालिकालाई सहयोग
Education

खाजा खर्च कटाएर बाढीपीडित बालबालिकालाई सहयोग

भोटकोशी बाढी पीडितलाई सूर्योदय र साईनिङमुनको आर्थिक सहयोग
Education

भोटकोशी बाढी पीडितलाई सूर्योदय र साईनिङमुनको आर्थिक सहयोग

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा भगवती माविको सहयोग
Featured

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा भगवती माविको सहयोग

विद्यार्थीले गराए कमलामाई नगरपालिका र प्रशासनको ध्यानाकर्षण
Featured

विद्यार्थीले गराए कमलामाई नगरपालिका र प्रशासनको ध्यानाकर्षण

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

जन्मदिनमा दाहालले गरे विद्यालयमा छात्रवृति अक्षय कोष स्थापना
Featured

जन्मदिनमा दाहालले गरे विद्यालयमा छात्रवृति अक्षय कोष स्थापना

भर्खरै प्राप्त समाचारहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied