• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

उर्मिला दियाली by उर्मिला दियाली
साउन १५, २०८३
in Featured, Education, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तीन वर्षदेखि सञ्चालनमा रहेको ’न्यु–स्टेप’ परियोजनाले नेपाली उच्च शिक्षालाई उद्यमशीलता, दिगोपन र व्यवहारमुखी शिक्षासँग जोड्न महत्वपूर्ण योगदान पु¥याएको निष्कर्ष निकालेको छ । तीन वर्षे कार्यक्रमको विहिबार समापन गर्ने क्रममा यस्तो निश्कर्ष निकालिएको हो । समापन कार्यक्रममा बोल्ने वक्ताहरूले परियोजनाबाट सुरु भएको शैक्षिक सुधारको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले परियोजनाको सफलता भौतिक संरचनाले नभई कक्षाकोठामा आएको परिवर्तनबाट मापन गर्नुपर्ने बताए । उनले एउटा परियोजना सफल भयो की भएन भन्ने कुराको साँचो मापदण्ड कक्षाकोठामा आएको सुधार भएको बताउँदै त्यो परिवर्तन प्रत्यक्ष देख्न पाएको बताए । पोखरेलले भने, ‘त्यसबाट विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।’ उनले परियोजनाको औपचारिक अवधि समाप्त भए पनि यसबाट विकास भएका ज्ञान, सीप, प्रविधि र शैक्षिक संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । परियोजनाले पारेका सकरात्मक प्रभाव सकिन नदिई संस्थागत गर्न पनि उनले आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष कृष्ण दाहालले तीन वर्षको अवधिमा परियोजनाले नेपाली विश्वविद्यालय र कलेजहरूलाई युरोपेली युनियनका विश्वविद्यालयसँग सहकार्य गर्ने अवसर सिर्जना गरेको बताए । उनका अनुसार सिन्धुली बहुमुखी क्याम्पस सहित सिन्धुलीका विभिन्न क्याम्पस, पद्मकन्या क्याम्पस, सिद्धार्थ वनस्थली लगायत शैक्षिक संस्थाहरू परियोजनाका साझेदार रहेका छन् । परियोजनाबाट प्राप्त उपलब्धिलाई दिगो बनाउन आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको उनले बताएका छन् ।

समापन कार्यक्रममा आयोजित प्यानल छलफल समेत गरिएको छ । तेज विक्रम थापाले नेपालको वर्तमान पाठ्यक्रम अझै बजारको आवश्यकता अनुसार पर्याप्त रूपमा रूपान्तरण हुन नसकेको उक्त छलफलका क्रममा उल्लेख गरेका छन् । उनले सैद्धान्तिक शिक्षामा बढी जोड र व्यावहारिक सिकाइको कमीका कारण विद्यार्थी श्रम बजारसँग प्रभावकारी रूपमा जोडिन नसकेको उल्लेख गरे । न्यु स्टेप परियोजना मार्फत उद्यमशीलता र दिगोपन सम्बन्धी पाठ्यक्रम विकास गरी २० भन्दा बढी उद्योगसँग सहकार्य गरिएको र यसले विद्यार्थीलाई ‘जब सिकर’ भन्दा ‘जब क्रियटर’ बन्न प्रेरित गरेको उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका पूर्व कार्यकारी निर्देशक विनोद जोशीले बढ्दो युवा पलायन रोक्न उद्योग र विश्वविद्यालयबीचको सम्बन्ध मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । उद्योगले खोजेको सीपयुक्त जनशक्ति उत्पादन गर्न पाठ्यक्रम परिमार्जन, व्यवहारमुखी शिक्षा र उद्यमशीलतालाई प्राथमिकतामा राखेर विश्वविद्यालयले काम गरिरहेको उनले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

स्थानीय महिला उद्यमी भगवती वि.क.ले व्यवसाय सञ्चालनमा कक्षाकोठाको सिकाइसँगै व्यवहारिक अनुभव उत्तिकै महत्वपूर्ण हुने बताइन् । उनले डिजिटल साक्षरताले व्यवसाय विस्तारमा नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत उत्पादनको प्रचार, अर्डर व्यवस्थापन र घरमै सेवा पु¥याउन सहज भएको अनुभव सुनाइन् ।

कार्यक्रममा डा. हरिप्रसाद पोखरेल, फिनल्यान्डको टुर्कु युनिभर्सिटी अफ एप्लाइड साइन्सेजका प्रतिनिधि इमानुएल, स्पेनको युनिभर्सिटी पोलिटेक्निक अफ भ्यालेन्सियाका जोसे लुइस लगायत स्वदेश तथा विदेशका विज्ञहरूको अनलाइन तथा प्रत्यक्ष सहभागिता रहेको थियो । प्यानल छलफलको सहजीकरण प्रशान्त ढकालले गरेका थिए ।

समापन कार्यक्रममा सहभागीहरूले परियोजनाबाट सुरु भएको शैक्षिक रूपान्तरणलाई संस्थागत गर्दै नेपाली उच्च शिक्षालाई अन्तर्राष्ट्रिय अभ्यास, उद्यमशीलता र दिगोपनसँग अझ प्रभावकारी रूपमा जोड्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

Next Post

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied