• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Politics

पार्टी एकता नभए संसद विघटन हुन्छः नेता गजुरेल

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख ३०, २०७५
in Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टी एकता नभए संसद विघटन हुने बताएका छन् । उनले निर्वाचनमा पार्टी एकता गर्ने प्रतिबद्धता गरेर बाम गठबन्धनले बहुमत ल्याएको बताउदै यदी पार्टी एकता नभएको अवस्थामा नयाँ जनादेश अनुसार जानु पर्ने बताएका हुन् ।

‘निर्वाचनमा पार्टी एकता गर्छौ भनेर जनतासँग भोट मागेर जितेका हौ, यदी पार्टी एकता गर्न नसक्ने हो भने नयाँ निर्वाचनमा जानुपर्छ’, गजुरेलले भने,‘नयाँ जनादेश अनुसार निर्वाचनमा जाने अवस्था आएमा सरकार ढल्छ ।’
निर्वाचनमा पार्टी एकता माओवादीको आवश्यकता थियो, अहिले एमालेलाई बढी आवश्यकता छ, पार्टी एकता नगर्ने हो ठूलो घाटा एमालेलाई नै हुन्छ, उनले भने । २००७ सालमा आएको प्रजातन्त्र संस्थागत गर्न नसक्दा २०१५ सालमा राजा महेन्द्रले कु गरेको स्मरण गर्दै नेता गजुरेलले अहिले पनि पार्टी एकता गरेर अगाडि नबढने हो भने गणतन्त्र गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिए ।
सिन्धुलीको कोलन्जोर गाउँपालिका अगुवा कार्यकर्ता भेलालाई शनिवार सम्बोधन गर्दै नेता गजुरेलले पार्टी एकतामा भइरहेको ढिलाईप्रति दुवै दलले जिम्मेवार भएर एकता गर्ने दिशातिर अगाडि बढनु पर्नेमा जोड दिए । उनले भने,‘पार्टी एकता प्रक्रिया लम्बिदै गएको छ, यसलाई छिटो भन्दा छिटो टुंगोमा पुर्याउनु पर्छ ।’
कार्यक्रममा प्रदेशसभा सांसद राजन दाहालले पार्टी एकताको विकल्प नभएको बताए । उनले भने,‘पार्टी एकता नगर्ने हो भने नेपालमा कम्युनिष्ट पार्टी धराशायी बन्छ ।’

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

मालपोत कार्यालयमा खुलेयाम ठगिन थाले सेवा ग्राही

Next Post

वीपी राजमार्गमा सडक दुर्घटना : एकको मृत्यु, मोदीका कारण घाइतेको उद्धारमा ढिलाई

सम्बन्धित खबरहरु

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल
Featured

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

ओली र लेखकको गिरफ्तारी विरुद्ध एमाले सिन्धुलीले बुझायो प्रधानमन्त्रीलाई विरोधपत्र
Featured

ओली र लेखकको गिरफ्तारी विरुद्ध एमाले सिन्धुलीले बुझायो प्रधानमन्त्रीलाई विरोधपत्र

ओली लेखक पक्राउ विरुद्ध एमालेका जनसंगठनको प्रदर्शन
Featured

ओली लेखक पक्राउ विरुद्ध एमालेका जनसंगठनको प्रदर्शन

 एमाले अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमाले सिन्धुली प्रदर्शनको तयारीमा
Featured

 एमाले अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमाले सिन्धुली प्रदर्शनको तयारीमा

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाका उमेदवार विजयी
Featured

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाका उमेदवार विजयी

प्रत्यक्षमा चार हजार सात सय मत बदर
Featured

प्रत्यक्षमा चार हजार सात सय मत बदर

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied