विज्ञान र प्रविधिले सबै नागरिकलाई पत्रकार बनाएको छ : श्रेष्ठ

सिन्धुली । बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेशसभा सदस्य गंगा नारायण श्रेष्ठले विज्ञान र प्रविधिको विकासले...

Read moreDetails

प्रेस सेन्टरको अध्यक्षमा नेपाली निर्वाचित

सिन्धुली । प्रेस सेन्टर नेपाल सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन । शनिबार सिन्धुलीमाढीमा सम्पन्न सेन्टरको आठौं...

Read moreDetails

फोनिज सिन्धुलीको अध्यक्षमा पुनः गुरुङ

सिन्धुली । नेपाल आदिवासी जनजाती महांघ (फोनिज) सिन्धुलीको अध्यक्षमा रोहित कुमार गुरुङ पुनः निर्वाचित भएका छन । शनिबार सिन्धुलीमाढीमा सम्पन्न...

Read moreDetails

छ महिनामा चारसय बढी व्यवसायीक प्रतिष्ठानमा अनुगमन

सिन्धुली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षमा चारसय बढी व्यवसायीक प्रतिष्ठानहरुमा अनुगमन गरेको छ...

Read moreDetails

सरकारले कुनै पनि राम्रो काम गरेको छैन : सापकोटा

सिन्धुली । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले अहिलेसम्म कुनै पनि राम्रा कामहरु गर्न नसकेको बताएका छन । प्रेस...

Read moreDetails

संघिय निजामती सेवा ऐन कर्मचारीका पक्षमा लेखिएको छ : कोइराला

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाले संघिय निजामती ऐन कर्मचारी र ट्रेड युनियनको पक्षमा लेखिएको बताएका...

Read moreDetails

शिक्षक संगठनको अध्यक्षमा कुँवर निर्वाचित

सिन्धुली । नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको अध्यक्षमा गुण विक्रम कुँवर निर्वाचित भएका छन । शनिबार र आइतबार सिन्धुलीमाढीमा सम्पन्न...

Read moreDetails

चिलिङ भ्याट मर्मत सम्बन्धि तालिम सम्पन्न

सिन्धुली । दुग्ध व्यवसायीहरुको लागि सञ्चालन गरिएको चिलिङ भ्याट मर्मत संंभार तथा सञ्चालन सम्बन्धि तालिम शुक्रबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ...

Read moreDetails

पत्रकारलाई धम्कि दिनेलाई कारवाहि गर्न महासंघको माग

सिन्धुली । समाचारको विषयलाई लिएर पत्रकार बुद्ध नेपालीलाई कुटपिटको धम्कि दिनेलाई नेपाल पत्रकार महासंघ सिन्धुलीले कारवाहिको माग गरेको छ ।...

Read moreDetails

कमलामाई बालकला तथा साहित्य महोत्सव : तीन स्रस्टालाई सम्मान र तीन पुस्तक विमोचन

सिन्धुली । कमलामाई नगरपालिका भित्रका बालबालिकाको कला र साहित्यलाई प्रस्फुटन गराउने उद्देश्यले विहिबार सिन्धुलीमाढीमा कमलामाई बालकला तथा साहित्य महोत्सव गरिएको...

Read moreDetails

लागुऔषध प्रयोग गर्ने बाह्रजना चालक प्रहरी नियन्त्रणमा

सिन्धुली । लागुऔषध सेवन गरि सवारी चलाउने १२ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहिबार बिहान विपी राजमार्ग अन्तर्गत...

Read moreDetails

राष्ट्रिय सहमतिमा संविधान संशोधन हुन्छ : गौतम

सिन्धुली । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका...

Read moreDetails

अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य पुनःस्र्थापना सम्बन्धि अन्तक्र्रिया सम्पन्न

सिन्धुली । अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य पुनस्र्थापना सम्बन्धि अन्तक्र्रिया बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । राष्ट्रिय अपांग महासंघ नेपालको आयोजना...

Read moreDetails

पत्रकार महासंघ सिन्धुलीको अध्यक्षमा देवकोटा निर्वाचित

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीको अध्यक्षमा बाबुराम देवकोटा विजयी भएका छन । महासंघको मंसिर २८ गते सम्पन्न निर्वाचनबाट देवकोटालाई...

Read moreDetails

सिन्धुलीका पत्रकार : कसले कहाँ प्रतिनिधित्व गर्दैछन् ?

सिन्धुली । नेपाल पत्रकार महासंघको मंसिर २८ गते सम्पन्न निर्वाचनमा सिन्धुली जिल्लाले महासंघका जिल्ला बाहिरका शाखा, प्रदेश र केन्द्रमा विभिन्न...

Read moreDetails

दिनेशको कमेडी रियालिटी शो ‘मिमिक्री किङ’ आउँदै

सिन्धुली । सिन्धुलीका प्रतिभाशाली युवा कमेडियन दिनेश काफ्लेको नयाँ कमेडी रियालिटी शो ‘मिमिक्री किङ’ आउने भएको छ । काफ्लेले आफ्नो...

Read moreDetails

सांसद चौधरी वर्ल्ड बुक अफ रेकर्डद्वारा सम्मानित

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियान्ता सांसद भगबती...

Read moreDetails
Page 27 of 54 1 26 27 28 54

भर्खरै प्राप्त समाचारहरु

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.