• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

सिन्धुलीका पत्रकार : कसले कहाँ प्रतिनिधित्व गर्दैछन् ?

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस १, २०८१
in News, Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल पत्रकार महासंघको मंसिर २८ गते सम्पन्न निर्वाचनमा सिन्धुली जिल्लाले महासंघका जिल्ला बाहिरका शाखा, प्रदेश र केन्द्रमा विभिन्न पदाधिकारी सहित प्रतिनिधित्व गरेको छ । जिल्लाका चार जना महिला र ३ जना पुरुषले जिल्ला बाहिर नेतृत्व लिन सफल भएका हुन् । जिल्लाका चार बुहारी सहित ७ जनाले जिल्ला बाहिर प्रतिनिधित्व गर्ने भएका हुन ।

यसरी प्रतिनिधित्व गर्ने क्रममा पत्रकार महासंघका केन्द्रीय समिति, बागमती प्रदेश समिति, काठमाण्डौं जिल्ला समिति र गोरखापत्र प्रतिष्ठान शाखामा नेतृत्व लिन पुगेका हुन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षमा सिन्धुलीको फिक्कलकी नितु पण्डित निर्वाचित भएकी छिन । उनी सञ्चारिका समूह नेपालका पूर्व अध्यक्ष समेत हुन । उनले सिन्धुलीकै छोरी गंगा पौडेल बराललाई पराजित गर्दै निर्वाचित भईन ।

यस्तै केन्द्रीय सदस्यमा गोलञ्जोर तिनकन्याकी देविका घर्ति मगर निर्विरोध निर्वाचित भईन । उनी प्रेस चौतारी नेपालकी केन्द्रीय उपाध्यक्ष समेत हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै चुनावी प्रतिस्पर्धाबाट बागमति प्रदेशको उपाध्यक्षमा कमलामाई नगरपालिका ५ की बिमला पाण्डे निर्वाचित भएकी छिन । उनी जिल्लामै बसेर पत्रकारीता गरिरहेकी छिन । यस अघि नेपाल पत्रकार महासंघ सिन्धुलीको उपाध्यक्ष, क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) सिन्धुलीको संस्थापक अध्यक्ष, प्रेस चौतारी नेपालको पूर्व केन्द्रीय सदस्य हुदै न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्य समेत रहेर पत्रकारीता क्षेत्रका विभिन्न ठाउँमा नेतृत्व समेत गरिसकेकी छिन । उनी प्रभात समाचार दैनिककी प्रवन्धक निर्देशक, साझा नेपाल साप्ताहिककी प्रकाशक, सम्पादक र यस अनलाईनकी सञ्चालक समेत हुन ।

यस्तै सिन्धुलीबाट बागमती प्रदेश सदस्यमा सिन्धुलीका बरुण लामिछाने निर्वाचित भएका छन । उनी नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष समेत हुन ।

नेपाल पत्रकार महासंघ गोरखापत्र शाखा अध्यक्षमा सिन्धुलीको सुनकोशीका दिपक श्रेष्ठ अध्यक्ष बनेका छन । उनी काठमान्डौमा बसेर गोरखापत्रमा कार्यरत छन ।

यस्तै प्रेस सेन्टरका विक्रम रत्नले नेपाल पत्रकार महासंघको काठमान्डौ शाखाको सहसचिवमा नेतृत्व लिन पुगेका छन । रत्न काठमान्डौमा बसेर पत्रकारीता गरिरहेका छन । यस्तै अनिशा निरौला पनि काठमान्डौ शाखा सदस्यमा निर्वाचित भएकी छिन । उनी प्रेस सेन्टरकी सदस्य हुन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दिनेशको कमेडी रियालिटी शो ‘मिमिक्री किङ’ आउँदै

Next Post

पत्रकार महासंघ सिन्धुलीको अध्यक्षमा देवकोटा निर्वाचित

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied