• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कमलामाई बालकला तथा साहित्य महोत्सव : तीन स्रस्टालाई सम्मान र तीन पुस्तक विमोचन

बिमला पाण्डे by बिमला पाण्डे
पुस ५, २०८१
in Featured, Literature, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका भित्रका बालबालिकाको कला र साहित्यलाई प्रस्फुटन गराउने उद्देश्यले विहिबार सिन्धुलीमाढीमा कमलामाई बालकला तथा साहित्य महोत्सव गरिएको छ । गतवर्षदेखि सुरु गरिएको महोत्सवको यो दोस्रो संस्करण हो ।

कमलामाई नगरपालिका भित्रका ३० वटा विद्यालयको सहभागिता रहेको महोत्सवमा साहित्य तथा कला क्षेत्रमा योगदान पु¥याएका जिल्लाका तीन जना व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा जर्वुट्टा कलाकार विश्वम्भर लामिछाने, कवि शम्भु प्रसाद ढकाल (अञ्जुल) र सिन्धुली कलाघरका प्रमुख सुमन थापा मगर रहेका छन् । उनीहरुलाई कला र साहित्यमा उल्लेख्य योगदान दिई जिल्लालाई देशभर चिनाउन योगदान दिएको भन्दै सम्मान गरिएको हो ।

कमलामाई नगरपालिका, गौमति मावि, सामुदायिक रुपान्तरण नेपाल लगाएतका संस्थाहरुको आयोजना तथा चाईल्ड एड नेटवर्कको सहयोगमा भएको महोत्सवमा तीनवटा पुस्तक विमोचन गरिएको छ । कमलामाईका कलम– २, कमलामाईका बाल सृजना २ र धनमाया राईको कथा र कविता संगह सृजनामा सानीको विमोचन गरिएको हो ।

कार्यक्रममा कमलामाई नगरपालिका भित्रका ३० विद्यालयहरुले साहित्य महोत्सवमा सहभागिता जनाएका थिए । सामुदायीक रुपान्तरण नेपालका अध्यक्ष भिमविक्रम थापाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रैथाने उत्पादन, पुस्तकको प्रदर्शनी तथा विक्री स्टल राखिएको थियो भने गणित प्रदर्शनी, विद्यार्थीहरुले सिप सिकेर बनाएका सामग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा कलाघर सिन्धुलीका कलाकारले पञ्चेबाजा तथा विभिन्न जातिय सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए भने सहभागि विद्यालयका विद्यार्थीहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा निवन्ध, चित्रकला, कथा प्रतियोगिता समेत गरिएको थियो ।

कार्यक्रममा बालकथाकार विजयराज आचार्य, कवि अञ्जुल लगाएतका साहित्यकारहरु, कलाकारहरु, जनप्रतिनिधिहरु, पत्रकारहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, शिक्षकहरु, विद्यार्थीहरु लगाएतको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लागुऔषध प्रयोग गर्ने बाह्रजना चालक प्रहरी नियन्त्रणमा

Next Post

पत्रकारलाई धम्कि दिनेलाई कारवाहि गर्न महासंघको माग

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied