• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 13, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Uncategorized

सिद्धेश्वर खानेपानीको निर्वाचन : मतदान हुदै

बिमला पाण्डे by बिमला पाण्डे
माघ १४, २०७९
in Uncategorized
0

Share via:

72 Shares
  • Facebook 72
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाको मिनी चुनावका रुपमा हेरिएको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा शनिबार मतदान चलिरहेको छ । पुस ३० गते साधारणसभा सम्पन्न गरेको संस्थाको निर्वाचन पेचिलो बनेको छ । कमलामाई नगरपालिकाको नगर निर्वाचन जत्तिकै दलीय रुपमा पेचिलो बनेको उक्त चुनावमा अध्यक्षमा ३ जनाको प्रतिस्पर्धा छ ।

दुई साझा गठबन्धनसहित स्वतन्त्र प्यानलको समेत कडा प्रतिस्पर्धा हुने देखिएको निर्वाचनमा शनिबार विहान ८ बजेदेखि उपभोक्ताहरु मतदानको लागि लाईनमा छन ।

१ बजेसम्म एक हजार मत खसिसकेको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको निर्वाचन समितिले जनाएको छ । निर्वाचन साँझ ५ बजेसम्म चल्ने छ । मतगणना आइतबार गरिने भएको छ ।

अध्यक्ष १, खुला सदस्य ५ र महिला सदस्य ३ गरि ९ जनाको कार्यसमिति चयनका लागि मतदान भईरहेको छ । अध्यक्षमा नेकपा एमाले र राप्रपाका साझा उमेदवार घनश्याम देवकोटा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका साझा उमेदवार सुरज मिश्र (शेखर) र स्वतन्त्र रुपमा उमेदवारी दिएका नेपाली कांग्रेसबाट कमलामाई नगरपालिका वडा नं. ६ मा निर्वाचित भएका पूर्व वडा सदस्य लोकविक्रम थापा चुनावी मैदानमा छन । लोकविक्रम थापालाई कांग्रेसको आधा नेतृत्वको सहयोग छ ।

अध्यक्षमा ३ जनाको नै कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यस्तै खुला सदस्यका लागि १६ जना प्रतिस्पर्धामा छन भने महिला सदस्यका लागि ६ जना प्रतिस्पर्धामा छन ।

तीन हजार ४ सय २६ सदस्य रहेको खानेपानीमा २ हजार ८ सय ९३ जनाले मतदान गर्न पाउने छन । उक्त निर्वाचनमा सदरमुकाम सिन्धुलीमाढी भित्रका ४, ५, ६ र ७ नं. वडाका उपभोक्ताले मतदान गर्नेछन । खानेपानीको तीन महिनाभन्दा बढी समयको खानेपानी महसुल नबुझाएका उपभोक्ताले भने मतदान गर्न पाएका छैनन ।

५ सय ३३ जना सदस्यले पटक पटक ताकेता गर्दा समेत बक्यौता रकम नतिरेका कारण मतदानबाट बञ्चित भएका छन । संस्थाले तीन महिनाभन्दा बढी बक्यौता रकम तिर्न बाँकी रहेका व्यक्तिलाई चुन्ने चुनिने अधिकार नदिने निर्णय गरेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

शहिद सप्ताहको अवसरमा लेखा समुहको फुटवल प्रतियोगिता

Next Post

तीनपाटन गाउँपालिकाद्धारा घुम्ति शिविर संचालन

सम्बन्धित खबरहरु

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते
Uncategorized

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना
Uncategorized

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय
Uncategorized

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय

Uncategorized

हायस दुर्घटना हुँदा बाह्रजना घाईते
Featured

कार र मोटरसाईकल ठोक्किदा दुईजना घाईते

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति
Featured

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत
Featured

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या
Featured

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied