• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Interview

‘चुनाव जित्न मेरो टिमसँग अनुभव र जोश छ’

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ २, २०७५
in Interview
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

                                                                               अमरेशचन्द्र वैदार
                                                                          अध्यक्षका उमेदवार
                                                        सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुली
० तपाईको उमेदवारी के का लागी ?
–मेरो उमेदवारी उद्यमी व्यावसायी व्यापारीहरुको हक हित स्थापित गर्नको लागी हो । यो श्रेत्रको समग्र व्यापारीहरुको एकताको प्रतिक संस्था बनाउदै, जिल्लाको आर्थीक व्यावसायीक सबृद्धिलाई संस्थागत गर्नको लागी मेरो नेतृत्व आवश्यक छ भन्ने व्यापारी व्यावसायीक साथीहरुबाट सुझाव , सल्लाह, साथ पाएकाले म उमेदवार बनेका हुँ ।
० तपाई उद्योग बाणिज्य संघको पदाधिकारीमा बसेर धेरै वर्ष देखि काम गरि सक्नु भएको छ, त्यहाँ बसेर गर्न नसकेको काम के छ जस्तो लाग्छ तपाईलाई ?
–ऐतिहासिक रुपमा २०२५ सालमा स्थापना भएको उद्योग बाणिज्य संघ, सुरुका चरणमा २०२२ सालमा सिन्धुली बजार स्थापित भएपछि अग्रजहरुले संस्थागत विकासमा धेरै ध्यान दिनु भएको थियो । अबको अवस्था भने त्यस्तो नभएर संस्थागत विकास भन्दा पनि वढी अव व्यावसायीक हकहित, जिल्लाको आर्थीक सम्बृद्धिको एजेण्डा मेरो प्राथमित्ता हो । काम गर्न धेरै बाँकी छ ,, यस मेरो कार्यकालमा जिल्लाले अनुभुति गर्ने खालको काम गरेर देखाउने जोस जागर म सँग छ , त्यसलाई सदुपयोग गर्नको लागी नेतृत्व आवश्यक देखेर उमेदवार बनेको हँु । उद्योग बाणिज्य संघमा विगत २०÷२२ वर्ष देखि म कुनै न कुनै पदमा बसेर काम गरेको अनुभव म सँग छ ,यस अनुभवलाई जिल्लाबासीमाझ प्रस्तुत गर्नको लागी नेतृत्व कहिन कही चुकेको छ, भन्ने मलाई लाग्छ, त्यसलाई म पुरा गर्छु भन्ने प्रतिवद्धता सहित उमेदवारी दिएको हुँ ।
० सिन्धुली जिल्ला, राजमार्गको जिल्ला तर सिन्धुलीमा एउटा त्यस्तो उद्योग छैन जहाँ १० जनालाई रोजगारी दिन सक्ने अवस्था होस, यस विषयमा अध्यक्ष भईसकेपछि तपाईको योजना के छ ?
– विभिन्न राजमार्ग देशका ठुला तीन राजमार्ग मध्यपहाडी, विपि र हेटौडा–चतारा राजमार्गले जिल्लालाई घरेको छ, यहाँ उद्योग धन्दा भन्दा पनि यहाँ भई रहेको साना उद्योग धन्दा नै धमाधम वन्द हुने वा भनौँ धरासही छन, त्यसैले यहाँको सम्भवना के भन्ने कुरा महत्वपूर्ण हो । यहाँको सवैभन्दा महत्वपूर्ण उद्योगहरु भनेको कृषि र पर्यटन सँग सम्वन्धित उद्योगहरु आवश्यक छ । आधुनिक कृषि प्रणाली र पर्यटनसँग सम्वन्धित उद्योगहरु जिल्लोको माटो र भुगोल सुधाउदो हुन्छ भन्ने मेरो बुझाई छ । यहाँ ऐतिहासिक गढी दरवार देखि , अन्नको उर्भर भूमिहरु यहाँँ धेरै छन, त्यसलाई केही हद सम्म सदुपयोग र प्रचारप्रसार गर्ने हो भने पनि जिल्लाको व्यापार व्यावसायलाई धेरैहद सम्म टेवा पुग्ने मेरो बुझाई छ । मेरो नेतृत्वको टिमको साझाँ बुझाई पनि त्यही नै हो । जिल्लामा उद्योगहरु नभएका वा नखुलेका हैनन तर राज्यको पोलिसिका कारण खुलेका उद्योगहरु पनि धरासही छन्, जुस उद्योग, इटा उद्योग, अन्य सानासाना उद्योगहरु यहाँ खुलेका छन,तर सवै धरासहीबनेका छन । यसको समस्या के त भनेर केलाउनु आजको आवश्यत्ता हो ।
० तपाईसँग आफ्नो कार्यकालमा यति जनालाई रोजगारी दिने गरी उद्योग स्थापना गर्छु भन्ने केही योजना बनाउनु भएको छ ?
–मेरो घोषण पत्रमा नै समृद्ध सिन्धुली, व्यवसायीक हित भन्ने छ, सबृद्ध सिन्धुली बनाउन कस्तो योजना हामिसँग हुनुपर्छ, सहकारी मोडलबाट पनि जिल्लामा रहेका करिव ५सय वटा सहकारी ती सहकारीहरुलाई मिलाएर उर्जाको क्षेत्रमा,कृषि उद्योगको क्षेत्रमा , विद्यालय क्षेत्रमा र अन्य उद्योगहरुमा पनि सामुहिक लगानी गर्ने योजना र सहकारीको सोच नै मेरो नेतृत्वको लक्ष्य र उदेश्य छ । जिल्लाको विकासको लागी अन्य निकायहरुसँग पनि सहकार्य गरेर अगाडी वढ्ने योजना हामि सगँ छ, अहिले त निर्वाचनको वेलामा हामिले सार्वजनिक गरेको एक प्रतिवद्धता पत्रमात्रै हो । जसलाई पुरा गर्नको लागी मतदाताले मत दिनु आवश्यक छ ।
० तपाईको प्यानलले चुनावमा विजयी प्राप्त गर्ने आधार के देख्नु भएको छ ?
–पहिलो कुरा त यस संस्थामा मेरो युवा उमेर वितिसकेको छ । २०५३ साल देखि म यस संस्थामा कुनै न कुनै भुमिकामा आवद्ध भएर काम गरेको छु, कहिले सदस्य त कहिले महासचिव, कहिले उपाध्यक्ष भएर काम गरी सकेको छु । २१ वर्षको अनुभव, ग्रामिण वस्ती देखि जिल्ला सदरमुकामका सवै क्षेत्रका व्यावसायीसँग हातेमालो गरेर काम गरेको, अहिले सम्म कुसैको कुभलो नचिताएको, मेरो प्यानालमा जति पनि साथीहरु हुनु उहाँहरु अनुभवि, संघको सदस्य पदाधिकारीमा बसेका साथीहरु हुनुहुन्छ भने कतिपय , युवा साथीहरु पनि हुनुहुन्छ यसले गर्दा मलाई विश्वास छ । मेरो प्यानले जित्ने छ । मेरो प्यानलमा जातिय भौगोलिक रुपमा मिलेको टिम छ ।
० मतदातालाई केही भन्नु छ ?
–अहिलेको निर्वाचन भनेको विशुद्ध व्यावसायीक साथीहरु विचको प्रतिष्पर्धा हो, यसलाई राजनीतिक धरातल भन्दा माथि उठेर हेर्नको लागी, र बुझ्नको लागी अनुरोध गर्दछु । साथै यही जेठ ४ गते हुने निर्वाचनमा सहभागि भई योग्य, क्षमतावान, इमान्दार उमेदवारहरुलाई मतदान गरी विजयी गराउनु हुन अनुरोध गर्न चाहन्छु ।

  • विदुर पौडेल
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

रुट पर्मिट बिनाका सवारी साधन बन्द गर्छु : एसपी यादव

Next Post

‘व्यवसायिक सुरक्षा र औद्योगिक विकास मेरो प्राथमिकता’

सम्बन्धित खबरहरु

पार्टी निर्माणको लागि भरोसा योग्य, गतिशिल, परिणाममुखी नेतृत्व आवश्यक छ : महेन्द्रदेव श्रेष्ठ
Province 3

पार्टी निर्माणको लागि भरोसा योग्य, गतिशिल, परिणाममुखी नेतृत्व आवश्यक छ : महेन्द्रदेव श्रेष्ठ

विकासलाई सबैको साझा बनाउन आवश्यक छ : बर्मा
Featured

विकासलाई सबैको साझा बनाउन आवश्यक छ : बर्मा

‘कोभिड संक्रमितले स्वास्थ्यकर्मीको सल्लाह विना औषधि नखाईदिनुस्’ : डा.पाण्डे
Featured

‘कोभिड संक्रमितले स्वास्थ्यकर्मीको सल्लाह विना औषधि नखाईदिनुस्’ : डा.पाण्डे

महिला, बालिकाको अधिकार कुरामा आए व्यवहारमा आउन सकेन
Featured

महिला, बालिकाको अधिकार कुरामा आए व्यवहारमा आउन सकेन

लैंगिक नीतिको मूल मर्म हरेक क्षेत्रमा समान सहभागिता हुनुपर्छ भन्ने हो
Featured

लैंगिक नीतिको मूल मर्म हरेक क्षेत्रमा समान सहभागिता हुनुपर्छ भन्ने हो

कोभिड १९ नियन्त्रणमा विकास निर्माणको बजेट रकमान्तर गरि काम गरेका छौं
Featured

कोभिड १९ नियन्त्रणमा विकास निर्माणको बजेट रकमान्तर गरि काम गरेका छौं

कोभिड १९ ले विकास निर्माणमा असहज भयो
Featured

कोभिड १९ ले विकास निर्माणमा असहज भयो

बेरुजु शुन्य पार्ने अभियानमा छौं
Business

बेरुजु शुन्य पार्ने अभियानमा छौं

लालपुर्जा दिन सकियो भने राहत महसुस गर्छन् : आयोग सदस्य देवकोटा
Featured

लालपुर्जा दिन सकियो भने राहत महसुस गर्छन् : आयोग सदस्य देवकोटा

भर्खरै प्राप्त समाचारहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied