• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Literature

सगरमाथा:एउटा अटल सत्य

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १५, २०७५
in Literature
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

टंकध्वज थापा

सगरमाथा एक अटल सत्य हो
जहाँ कयौं रेकर्डहरु राखिन्छन्
र,कयौं रेकर्डहरु तोडिन्छन्
सगरमाथालाई –
त्यो अटल सत्यलाई फरक पर्दैन
तर-
सगरमाथा प्रेमीहरुलाई थुप्रै-थुप्रै
फरक पर्दो रहेछ l
म –
आधार शिविरमा उभिएर
त्यो वेश्या जूनलाई सम्झिरहेछु l

यहाँ-
त्यो रण्डो अजम्वरी सूर्य
मेरो निन्द्रा नखुल्दै जन्मन्छ
र मलाई-
मेरो प्यारो सपनाको अन्त्य हुन दिदैंन l
मेरो सपनाको फैलावटमा-
म भिखारी बनिरहेको हुन्छु l
मेरो सपनाको कठघरामा-
मेरी प्रेमिका कैदी बनिरहेकी हुन्छे
म मार्शल आर्टको अभ्यास गर्दै
दगुर्दै हुन्छु- सपनाको कठघरातिर
छ्या ! मैले कठघरा नतोड्दै
तान्न आउँछ-त्यो सूर्य
एउटा बूढो सूर्य !
र,स्खलित हुन्छ-मेरो सगरमाथा l
म यतिखेर-
एकाग्र भएर सम्झिरहेछु
त्यो रण्डो अजम्वरी सूर्य
र त्यो-
नाखार्माउली वेश्या जून !

एउटा बूढो-
मेरो देशको एउटा कुनामा
पारालाईसिसले खाएको आफ्नो खुट्टा तेर्स्याउदै
रेटिरहन्छ-बिरक्तिएको सारंगी
मेरो देशको नाममा l
र,
एउटा तन्नेरी
मेरो देशको बेरोजगार तन्नेरी !
खल्तीबाट पाँच रुपियाँको नोट झिकेर
बिरक्त धूनको मूल्य तिर्ने दुष्साहस गर्छ l
मेरो देशको-
सगरमाथा एक अटल सत्य हो
जहाँ कयौं रेकर्डहरु राखिन्छन्
र,कयौं रेकर्डहरु तोडिन्छन् l

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जूनको सौन्दर्य मोहक भएरै त हो
त्यो बूढो सूर्य दौडिएको
र,मेरा निर्दोष सपनाहरु-
आप्पा र गेलुलाई पर्खिरहेछन्-पुराहुने आशमा l
र,सायद-
मेरी प्रेमिका पनि कठघरामा मलाई पर्खिदि हो !
सगरमाथा एक अटल सत्य हो
जहाँ कयौं रेकर्डहरु राखिन्छन्
र,कयौं रेकर्डहरु तोडिन्छन् l

(फेसबुक वालबाट लिईएको)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बढ्यो घरेलु हिंसाको उजुरी

Next Post

भद्रकाली अटोकपको उपाधि सिन्धुली एकेडेमीलाई

सम्बन्धित खबरहरु

प्रेस स्वतन्त्रता सेनानी दाहालका दुई पुस्तक विमोचन
Featured

प्रेस स्वतन्त्रता सेनानी दाहालका दुई पुस्तक विमोचन

गजल
Featured

गजल

कमलामाई बालकला तथा साहित्य महोत्सव : तीन स्रस्टालाई सम्मान र तीन पुस्तक विमोचन
Featured

कमलामाई बालकला तथा साहित्य महोत्सव : तीन स्रस्टालाई सम्मान र तीन पुस्तक विमोचन

साँच्चै शुन्य छ गाउँ कोहि त फर्की आउ
Literature

साँच्चै शुन्य छ गाउँ कोहि त फर्की आउ

कुसे औँशी
Literature

कुसे औँशी

भानु जयन्तीमा गजलकार अमला अधिकारीलाई सम्मानित हुने
Literature

भानु जयन्तीमा गजलकार अमला अधिकारीलाई सम्मानित हुने

फिनल्याण्डमा नेपाली चित्रकार यादवको मिथिला कला प्रदर्शनी
News

फिनल्याण्डमा नेपाली चित्रकार यादवको मिथिला कला प्रदर्शनी

कविता : स्याल झुण्ड
Literature

कविता : स्याल झुण्ड

सिन्धुली कलाघरमा ‘बिस चित्रकारले क्यानभास चित्र कोर्दै’
Featured

सिन्धुली कलाघरमा ‘बिस चित्रकारले क्यानभास चित्र कोर्दै’

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied