• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Health

ढुक्क हुनुहोस पाँच वर्षसम्म सरकार चल्छ : उपप्रधान तथा रक्षामन्त्री

बिमला पाण्डे by बिमला पाण्डे
असार १५, २०७६
in Health, Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकाकार पाँच वर्ष चल्नेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन । स्व. मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा नेकपा जिल्ला कमिटी सिन्धुलीले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री आलोपालो चलाउने भन्ने कुरा नेकपाको सचिवालयले नजान्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे ।
भद्र सहमति भएको भन्दै अभद्र तरिकाले चर्चा भएको बताए।

नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेलले कार्यकर्ता र जनतालाई दुई अध्यक्षबीच भद्र सहमति भएको भन्दै अभद्र तरिकाले आएका चर्चाको पछाडि नलाग्न अनुरोध गरे । उनले भने, ‘ढुक्क हुनुस् सरकार पाँच वर्ष चल्छ ।’ उनले संविधानसँगै सरकारको संरचाना, व्यवस्था नै परिवर्तन भएकाले त्यसको व्यवस्थापनमा सरकारले एक वर्ष विताएकाले सरकारको कामकाजबारे टिकाटिप्पणी भएको बताउँदै अव विकासको वर्षमा प्रवेश गरेको बताए ।
कार्यकर्तालाई पार्टीको मार्गदर्शन, मदन भण्डारीको जनताको वहुदलिय जनवाद र आजको सन्दर्भमा प्रशिक्षित गर्दै पोखरेलले पार्टी एकता कार्यकर्ताको, जनताको चाहना र राष्ट्रिय आवश्यकता अनुसार भएको बताए ।
मन्त्री पोखरेलले पार्टी एकता भएपछि विचारहरुलाई व्यवस्थित गरि वैज्ञानिक तरिकाले संगठन कमिटिलाई व्यवस्थापन गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै नेकपाका स्थायी कमिटि सदस्य एवम् पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले दुई कम्युनिष्ट पार्टीको एकता ठिक समयमा भएकाले यसलाई व्यवहारिक तरिकाले आधारण र संगठनात्मक पद्दतिमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनका विषयमा राम्रो छलफल हुनेहुदा सरकार सहि तरिकाले चलेको बताए । गजुरेलले गुट उपगुटले कम्युनिष्ट पार्टी कमजोर हुने बताउँदै पूर्व एमाले र पूर्व माओवादीका राम्रा कुरालाई अंगिकार गरेर अगाडि बढेमा पार्टी बलियो हुने बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद गणेश कुमार पहाडीले नेपालका कार्लमाक्सका रुपमा मदनभण्डारीलाई व्याख्या गर्दै भण्डारीका हत्यारालाई कम्युनिष्ट पार्टीको सरकारले पत्ता लगाउनुपर्नेमा जोड दिए । नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्दै पार्टी कार्यालय सदस्य प्रलाद पोखरेलले सिन्धुलीगढीको ऐतिहासिक तोप सुपारेटार व्यारेकमा रहेकाले त्यसलाई फिर्ता गर्नका लागि पहल गर्न रक्षामन्त्रीलाई आग्रह गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

शैलिशिखर अनाथालयलाई स्टेशनरी वितरण

Next Post

विद्यालयमा दुईसय फलफूल रोपियो

सम्बन्धित खबरहरु

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

सुनकोशीमा १५ शैयाको आधारभूत अस्पताल बन्दै
Featured

सुनकोशीमा १५ शैयाको आधारभूत अस्पताल बन्दै

अफ्रिकन स्वाइन फिभर : गाउँपालिकाले भन्यो उच्च सतर्कता अपनाउनुस्
Featured

अफ्रिकन स्वाइन फिभर : गाउँपालिकाले भन्यो उच्च सतर्कता अपनाउनुस्

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

पहिरोले पुरिएर एक जना घाईते
Featured

पहिरोले पुरिएर एक जना घाईते

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल
Featured

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल

तीनदिने रोग विशेष निःशुल्क योग शिविर सम्पन्न
Health

तीनदिने रोग विशेष निःशुल्क योग शिविर सम्पन्न

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा सम्बन्धि सञ्चारकर्मीसँग अन्तर्क्रिया
Featured

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा सम्बन्धि सञ्चारकर्मीसँग अन्तर्क्रिया

भर्खरै प्राप्त समाचारहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied