• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, October 6, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

उर्मिला दियाली by उर्मिला दियाली
साउन २१, २०८३
in Health, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा कोदो खेतीको सम्भावना अत्यधिक रहेको तथ्यांकले देखाएको छ । कोदो खेति हुने क्षेत्रफल उल्लेखनीय भए पनि उत्पादन र बजारीकरण अझै सन्तोषजनक बन्न सकेको छैन ।

किसान अझै परम्परागत खेती प्रणालीमा निर्भर रहनु, व्यावसायिक खेती विस्तार नहुनु, प्रशोधन उद्योगको अभाव तथा बजारको सुनिश्चितता नहुनु लगाएतका कारणले किसानहरु कोदो उत्पादनमा आकर्षित बन्न नसकेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लामा कोदो खेतीको राम्रो सम्भावना भए पनि कम उत्पादकत्व, परम्परागत खेती प्रणाली, प्रशोधन उद्योगको अभाव र बजार व्यवस्थापन कमजोर हुँदा किसानले अपेक्षित लाभ लिन नसकेको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

कृषि विकास कार्यालय सिन्धुलीका अनुसार जिल्लामा कुल कोदो खेतीयोग्य जमिनको क्षेत्रफल ६२ हजार ७ सय १३ हेक्टर रहेको छ । जसमध्ये १० हजार ७ सय ४२ हेक्टरमा कोदो खेती गरिएको पाईन्छ । जिल्लामा आर्थिक वर्ष २०८१/०८२ मा १० हजार ९ सय ५७ मेट्रिक टन कोदो उत्पादन भएको कृषि विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख अनुप अधिकारीले बताएका छन् ।

जिल्लामा विशेषगरी घ्याङ्लेख गाउँपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका, दुधौली नगरपालिका र कमलामाई नगरपालिकामा कोदो खेती हुने गरेको छ ।

कोदो उत्पादन बढाउन गुणस्तरीय बीउको प्रयोग, आधुनिक खेती प्रविधिको विस्तार, यान्त्रीकरण तथा जैविक उत्पादन प्रणालीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको अधिकारीले बताएका छन् । उनका अनुसार जिल्लामा कोदोको प्रशोधन उद्योग स्थापना, प्याकेजिङ, ब्रान्डिङ र बजार विस्तार गर्न सके कोदो खेतीलाई व्यावसायिक बनाउन सकिने सम्भावना रहेको छ । रैथाने बाली कोदोको प्रवद्र्धन गरि स्वदेशमै उत्पादन बढाउन सके विदेश जाने मुद्रा बचत गर्न सकिने पनि उनले बताएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

स्वास्थ्यप्रति बढ्दो जनचासोका कारण कोदोबाट बनेका खाद्य पदार्थको माग विस्तार भइरहेका बेला सिन्धुलीजस्ता जिल्लामा उत्पादन, प्रशोधन र बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउन सके कोदो किसानको आय वृद्धि, स्थानीय रोजगारी सिर्जना, खाद्य तथा पोषण सुरक्षामा समेत महत्वपूर्ण योगदान पुग्ने सम्भावना रहेको उनले बताएका छन् ।

स्मरण होस् आर्थिक वर्ष २०८२/८३ मा मात्रै नेपालले करिब ६१ करोड ७८ लाख ९१ हजार रुपैयाँ बराबरका कोदोजन्य वस्तु आयात गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा पनि ७६ करोडभन्दा पनि बढि आयात गरेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

Next Post

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सम्बन्धित खबरहरु

कांग्रेस हाँक्ने एक्ली सभापति
Featured

कांग्रेस हाँक्ने एक्ली सभापति

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु
Featured

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु

अरिंगालले टोकेर महिलाको मृत्यु
Featured

अरिंगालले टोकेर महिलाको मृत्यु

खैरो हिरोईन सहित दुई जना पक्राउ
Featured

खैरो हिरोईन सहित दुई जना पक्राउ

खुल्यो बीपी राजमार्ग
Featured

खुल्यो बीपी राजमार्ग

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित
Featured

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते
Featured

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित
Featured

सिन्धुली क्षेत्र नं. १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि एकहत्तर जनाको उमेदवारी

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित
Featured

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied