• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Politics

दोश्रो अधिवेशन जेठ पहिलो सातादेखि

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख २०, २०७५
in Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

मकवानपुर –प्रदेश नम्बर ३ प्रदेश सभाको दोश्रो अधिवेशन जेठको पहिलो साताबाट सुरु हुने भएको छ । संघीय सरकारको बजेट अघि नै प्रदेशको बजेट ल्याउनुपर्ने भएकाले सबै प्रदेश साँसद तथा मन्त्रीहरु जिल्लामा खटिएका छन्।

Pradesh Savamukh

प्रदेश सरकारको बजेटका लागि जिल्ला–जिल्लाबाट योजना तथा कार्यक्रम र बजेट तय गर्न प्रथम अधिवेशन चाँडै अन्त्य गरेको सभामुख सानुकुमार श्रेष्ठले बताए । प्रदेश सभा सचिवालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले जेठको चौथो साता प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बताए।

प्रदेश सरकार सञ्चालनका अत्यावश्यक कानुनहरु नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो मातहत स्थानीय निकायलाई वित्तिय सामान्यीकरण अनुदान दिने सम्बन्धी कानून, प्रदेश आकश्मिक कोष ऐन, प्रदेश लोकसेवा आयोग सम्बन्धी ऐन, सरकारी कामकाजको भाषा निर्धारण सम्बन्धी कानून चाँडै पारित गर्ने पनि उनले बताए।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैबिच, प्रदेश सभाको प्रथम अधिवेशनले ५ वटा बिधेयक पारित गरेको छ भने दुईवटा बिधेयक समितिमा छलफलमा पठाएको छ । माघ १८ मा शुरु भएको प्रदेश सभाको प्रथम अधिवेशन बैशाख १४ गते सकिदा १९ वटा बैठक भएको सभामुख श्रेष्ठले बताए । उनका अनुसार ११ दिन बसेको प्रदेश सभा बैठक कुल ११ घण्टा ४३ मिनेट सञ्चालन भएको थियो।

प्रथम अधिवेशनबाट केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, आर्थिक कार्यप्रणाली ब्यवस्थित गर्न बनेको ऐन, प्रदेश सरकारको विनियोजन विधेयक २०७५, गाउँ-नगर-जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धमा बनेको विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक तथा प्रदेश सभा नियमावली र प्रदेश सरकारको आर्थिक बर्ष २०७४-७५ को आय र ब्ययको अनुमान प्रदेश सभाबाट सर्वसहमत रुपमा पारित भएको उनले बताए । यस्तै प्रदेश सभाका सदस्य तथा पदाधिकारीहरुको सुविधा सम्बन्धी विधेयक र मुख्यमन्त्री, मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक प्रदेश मामिला समितिमा छलफलको क्रममा रहेको सभामुख श्रेष्ठले जानकारी दिए।

पहिलो अधिवेशनबाट सभामुख÷उपसभामुखको निर्वाचन, प्रदेश सरकार गठन, प्रदेश सभाको लोगो र ड्रेस(पोशाक) कोड निर्धारण, प्रदेश सभाको कार्यव्यवस्था समितिसहित ५ विषयगत समितिहरु सार्वजनिक लेखा, प्रदेश मामिला, अर्थ तथा विकास, उद्योग पर्यटन, वातावरण एवम् शिक्षा, स्वास्थ्य समिति गठन भएको उनले जानकारी गराए ।

बैशाख १४ गते शुक्रबार बसेको बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र गाउँ÷नगर÷जिल्ला सभा सञ्चालन(कार्यविधि) सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकलाई सर्वसहमत पारित गरेको थियो । त्यसअघि सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक र विनियोजन विधेयक पारित गरिसकेको छ।

शुक्रबार बसेको अधिवेशनको अन्तिम बैठकले प्रदेश सभाले प्रदेश स्थायी राजधानी सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन समेत गरेको छ । उन्नाईसौं बैठकले एक संयोजक तोकेर ४५ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । संविधानको धारा २८८ को उपधारा २ र प्रदेश सभा सञ्चालन नियमावलीको नियम १५२ बमोजिम प्रदेश राजधानी सम्भाव्यता अध्ययन गर्न १३ सदस्सीय विशेष समिति गठन गरेको हो । प्रदेश ३ को स्थायी राजधानी माग गर्दै काभ्रेपलाञ्चोक, नुवाकोट र भक्तपुरका सांसदहरूले प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

माेदीकाे मुस्ताङ भ्रमणका लागि अन्नपुर्ण पदमार्ग बन्द गरिने

Next Post

सन्दर्भ खुलादिसामुक्त जिल्ला घोषणा, अठार हजार शौचालय खै ?

सम्बन्धित खबरहरु

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल
Featured

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

ओली र लेखकको गिरफ्तारी विरुद्ध एमाले सिन्धुलीले बुझायो प्रधानमन्त्रीलाई विरोधपत्र
Featured

ओली र लेखकको गिरफ्तारी विरुद्ध एमाले सिन्धुलीले बुझायो प्रधानमन्त्रीलाई विरोधपत्र

ओली लेखक पक्राउ विरुद्ध एमालेका जनसंगठनको प्रदर्शन
Featured

ओली लेखक पक्राउ विरुद्ध एमालेका जनसंगठनको प्रदर्शन

 एमाले अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमाले सिन्धुली प्रदर्शनको तयारीमा
Featured

 एमाले अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमाले सिन्धुली प्रदर्शनको तयारीमा

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाका उमेदवार विजयी
Featured

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाका उमेदवार विजयी

प्रत्यक्षमा चार हजार सात सय मत बदर
Featured

प्रत्यक्षमा चार हजार सात सय मत बदर

भर्खरै प्राप्त समाचारहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied