• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Politics

माेदीकाे मुस्ताङ भ्रमणका लागि अन्नपुर्ण पदमार्ग बन्द गरिने

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख २०, २०७५
in Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

पोखरा – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा मुुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भएपछि त्यसको तयारी सुरु भएको छ। वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदैछन्। जनकपुर हुँदै हेलिकोप्टरमा मुक्तिनाथ मन्दिर पुगेर दर्शन गर्ने अहिलेसम्मको तालिका रहेको स्थानीय प्रशासनले बताएको छ।

भारतीय प्रधानमन्त्रीको भ्रमणलाई व्यवस्थित बनाउन तयारी गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताएका छन्। उनका अनुसार मोदी दर्शन गर्न जाने मुक्तिनाथ मन्दिर परिसर अहिले धमाधम सरसफाई गरिएको छ। त्यस्तै मोदी सवार हेलिकोप्टर अवतरणका लागि पनि व्यवस्था मिलाइएको छ।

‘मन्दिर परिसर सरसफाई गरेर सजाइएको छ,’ उनले भने, ‘त्यसबाहेक हेलिकोप्टर अवतरण गर्नका लागि पनि व्यवस्था भईसकेको छ।’ प्रजिअ पौडेलका अनुुसार मुक्तिनाथ मन्दिर अन्नपुर्ण फेरोको पदमार्गमा पर्ने भएकोले पदयात्रीको आउजाउमा पनि कडाई गरिनेछ। उनका अनुसार मनाङ हुँदै थोराङला भञ्ज्याङ पार गरेर मुक्तिनाथ ओर्लिने पदयात्रीलाई मोदी भ्रमणको तीनदिन अघिदेखि पदयात्रामा रोक लगाउने तयारी छ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

‘मनाङ प्रशासनसँग समन्वय गरेर तीनदिन अगाडी नै थोराङला पास पार गरेर मुक्तिनाथ ओर्लिने पदयात्रीलाई पदयात्रामा रोक लगाउने तयारी छ,’ उनले भने, ‘पदयात्रीलाई तीनदिनसम्म मनाङको चामे वा मनाङ गाउँमै रोक्न सकिन्छ। त्यसका लागि मनाङ प्रशासनसँग समन्वय गर्नेछौ।’ थोराङला भञ्ज्याङ पार गरेर ओर्लिएका पदयात्री मुक्तिनाथ मन्दिर परिसरमै पुग्ने भएकोले आउजाउमा रोक लगाउने तयारी भएको उनले बताए। त्यसबाहेक मोदी भ्रमणका दिन मन्दिर परिसरमा अरुलाइ प्रवेश गर्न नदिने तयारी पनि छ। प्रजिअ पौडेलले आन्तरिक रुपमा योजना बनाएपनि अहिलेसम्म आधिकारिक रुपमा तयारी गर्न प्रशासनलाई जानकारी आएको छैन।

मुक्तिनाथमा रहेको चौकीका प्रहरीका अनुसार मुख्य मन्दिरभित्र अहिले धमाधम सरसफाई भईरहेको छ । ‘मन्दिर वरिपरि सरसफाई चलिरहेको छ। माटो, झार फ्याक्ने काम भएको छ,’ एकजना प्रहरीले भने, ‘मन्दिरभित्रको फोहर, सरसफाई पनि ब्यापाक रुपमा भईरहेको छ।’

जनकपुर आएका मोदि हेलिकोप्टरबाट सिधै मुक्तिनाथ दर्शन गर्न पुग्नेछन्। मुक्तिनाथबाट काठमाडौं फर्किने क्रममा पोखरा विमानस्थलमा केहीबेर अवतरण गरेर हेलिकोप्टरमा इन्धन भर्न सक्ने सम्भावना भएकोले पोखरामा पनि केही तयारी भईरहेको छ। ‘रिफ्यूल’का लागि पोखरा ओर्लेपनि विमानस्थलबाट बाहिरिने छैनन् तर, मोदी भ्रमणबारे हामीलाई अझै आधिकारिक रुपमा तयारी गर्न निर्देशन जानकारी आएको छैन,’ विमानस्थल श्रोतले भन्यो, ‘तरपनि विमानस्थल व्यवस्थापन आन्तरिक तयारिमा जुटिरहेको छ।’

मोदीको भ्रमणलाई हिमालपारिको जिल्ला मुस्ताङले विशेष महत्व दिएको छ। मुक्तिनाथ मन्दिर दर्शन गर्न वर्षेनी ठुलो संख्यामा भारतीय धार्मिक पर्यटक आउने भएकोले मोदीको भ्रमणले भारतीय पर्यटनमा ठुलो महत्व राख्ने मुस्ताङिको भनाई छ। मोदी भ्रमणपछि अझै बढी भारतीय पर्यटक मुक्तिनाथ आउने र त्यसबाट मुस्ताङले आर्थिक रुपमा फड्को मार्ने मुस्ताङका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले बताए।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

‘अर्थहीन बहस छाडेर विकास निमार्णमा लागाै‌ँ’

Next Post

दोश्रो अधिवेशन जेठ पहिलो सातादेखि

सम्बन्धित खबरहरु

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल
Featured

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

ओली र लेखकको गिरफ्तारी विरुद्ध एमाले सिन्धुलीले बुझायो प्रधानमन्त्रीलाई विरोधपत्र
Featured

ओली र लेखकको गिरफ्तारी विरुद्ध एमाले सिन्धुलीले बुझायो प्रधानमन्त्रीलाई विरोधपत्र

ओली लेखक पक्राउ विरुद्ध एमालेका जनसंगठनको प्रदर्शन
Featured

ओली लेखक पक्राउ विरुद्ध एमालेका जनसंगठनको प्रदर्शन

 एमाले अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमाले सिन्धुली प्रदर्शनको तयारीमा
Featured

 एमाले अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमाले सिन्धुली प्रदर्शनको तयारीमा

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाका उमेदवार विजयी
Featured

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाका उमेदवार विजयी

प्रत्यक्षमा चार हजार सात सय मत बदर
Featured

प्रत्यक्षमा चार हजार सात सय मत बदर

भर्खरै प्राप्त समाचारहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied