• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Entertainment

जर्वुट्टा कला : पर्यटन र अध्ययनका लागि उत्कृष्ट गन्तव्य

तेह्र महिनामा तेईस सयले गरे जर्वुट्टा कला संग्रहालयको अवलोकन

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २२, २०८०
in Entertainment, News
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । विश्वम्भर लामिछानेको एकल जर्वुट्टा कला संग्रहालय पर्यटन र अध्ययनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । संग्रहालयमा रहेका कलालाई १३ महिनामा झण्डै तेईस सय पर्यटकले अवलोकन गरेका छन ।

नेपाल लगाएत ९ देशका नागरिकले कलाको अवलोकन गरेको जर्वुट्टा कला केन्द्र सिन्धुलीका सचिव नारायण लामिछानेले बताएका छन । उनका अनुसार गत आर्थिक वर्षको एक वर्ष र चालु आर्थिक वर्षको भदौ महिनामा २ हजार २ सय ९७ जनाले संग्रहालयको अवलोकन गरेका छन ।

नेपाल, अमेरिका, फिनल्याण्ड, फ्रान्स, स्पेन, न्युजिल्याण्ड, चिन, वेलायत, भारत र अष्ट्रेलियाका नागरिकले संग्रहालयका कलाको अवलोकन गरेका छन ।

कला केन्द्र (संग्रहालय) को अध्ययनका लागि ३ सय ३६ समूहहरु आएका छन । यस्तै संस्थागत अवलोकनका लागि ८४ वटा समूह आए । पारिवारीक तथा व्यक्तिगत रुपमा २८२ जनाले कला संग्रहालयको अवलोकन गरेको जर्वुट्टा कला केन्द्र सिन्धुलीको तथ्यांक रहेको छ ।

कलाकार विश्वम्भर लामिछानेले एकल रुपमा बनाएको जराका कलाहरु अहिले पर्यटन र अध्ययनका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको पाईएको छ । उनका कलाका बारेमा स्थानीय पाठ्यक्रम तथा देशभरको (कक्षा १–८) आधारभूत तहमा समेत पढाई हुन थालेको छ ।

लामिछानेले २०४८ सालदेखि कला निर्माणको काम सुरु गरेका थिए । आफ्नै लगानी र एकल प्रयासमा उनले हालसम्म ३ सय बढी जराका कला निर्माण गरिसकेका छन ।

कलालाई बहुमुल्य सम्पत्तिका रुपमा लिएका लामिछानेले व्यवस्थापन र संरक्षणको जिम्मा राज्यले लिनुपर्ने बताउँछन । उनले व्यक्तिगत रुपमा संरक्षण गर्दै आएका कला विगत दुई वर्षदेखि जर्वुट्टा कला केन्द्र नामक संस्था स्थापना गरि संरक्षणको जिम्मा दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कलाको बारेमा सोधपत्र तयार हुने काम समेत सुरु भएको छ । सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थी भानुभक्त श्रेष्ठले जर्वुट्टा कलाबाट नेपाली समाजमा आएको परिवर्तन र प्रभाव शिर्षकमा स्नातकोत्तर तहको समाजशास्त्र विषयको आंशिक सोधपत्र तयार गरेका छन । उनले २०७५ सालमा उक्त संग्रहालयका कलाहरुको बारेमा सोधपत्र तयार गरेका हुन ।

बाग्मति प्रदेश सरकारको सहयोगमा संग्रहालयको भवन निर्माण भए पनि फर्निचरको अभावले कलालाई संग्रहालयमा सार्न नसकिएको केन्द्रले जनाएको छ । कलाकेन्द्र स्थापना गर्न लामिछानेकी पत्नी प्रसिद्धा लामिछानेले एक कठ्ठा जग्गा उपलब्ध गराई भवन निर्माण समेत गरिएको छ । हाल जर्वुट्टा कलाहरु कलाकार लामिछानेकै घरमा रहेका छन ।

कला मार्फत समाज, राजनीति, इतिहास लगाएतको अध्ययन गर्ने थलोका रुपमा जर्वुट्टा कला संग्रहालय स्थापित भए पनि हालसम्म उचित व्यवस्थापन हुन नसकेको कलाकार बताउँछन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

इजरायलको बंकरबाट प्रधानमन्त्रीलाई पत्र : हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुस

Next Post

सिन्धुलीका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied