• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 13, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Society

लैंगिक हिंसा विरुद्धको अभियान समापन, महिला हिंसा विरुद्ध कानुन कार्यान्वयन फितलो:बर्मा

बिमला पाण्डे by बिमला पाण्डे
असार ५, २०७८
in Society, Uncategorized
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रदेशसभा सदस्य विजुला बर्माले महिला हिंसा विरुद्धको कानुन कार्यान्वयनको अवस्था फितलो भएका कारण महिला हिंसाका घटनामा वृद्धि भएका बताएकी छिन । मंगलबार सिन्धुलीमाढीमा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । उनले व्यवहारिक पक्ष र कार्यान्वयन पक्ष फितलो भएमा कानुन नै फेल हुने बताउँदै समाजलाई परिवर्तन ल्याउन शिक्षा र सचेतना आवश्यक रहेको बताईन ।

बर्माले नेपालमा बलात्कारका घटनामा अत्यधिक वृद्धि भएको बताउँदै बलात्कारीको पक्षमा वकालत गर्ने वकिललाई समेत कारवाहिको दायरामा ल्याउनुपर्नेमा जोड दिईन । उनले बलात्कार विरुद्ध सबैको आवाज एक हुनुपर्नेमा जोड दिईन ।
समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता भन्ने नाराका साथ मनाईएको अभियानको समापनका अवसरमा बोल्दै नेकपाका केन्द्रीय सदस्य उमा कोइरालाले संविधान र राज्यले स्वीकार गरेको ३३ प्रतिशत सहभागिता कार्यान्वयनमा ल्याउन सबै क्षेत्रका महिलाहरु लाग्नुपर्नेमा जोड दिईन । उनले महिला आन्दोलनलाई स्मरण गर्दै संविधानले राजनीतिक, आर्थिक, सामाजिक अधिकारलाई सुनिश्चित गरे पनि कार्यान्वयनमा समस्या रहेको बताईन । उनले कार्यान्वयनको अवस्थालाई बलियो बनाउन महिलाहरु चुलोचौको छोडेर बाहिर आउन पनि आग्रह गरिन ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले लैंगिक हिंसा अन्त्य गर्न सुधारात्मक र दण्डात्मक शैलीको प्रयोग गर्नुपर्ने अवस्था आएको बताए । उनले अभाव, विपन्नता र बेरोजगारीले हिंसालाई बढावा दिईरहेको बताउँदै सिप र रोजगारी सृजना गर्न आवश्यक रहेको बताए ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मूल आयोजक समिति कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा नेपाली कांग्रेसका माणिक ढकाल, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष पार्वती थापा, नेपाल महिला संघका गंगा दाहालले मन्तव्य व्यक्त गरेका थिए । कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य रश्मिला देवकोटाले स्वागत गरेकी थिईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

प्रहरीले गरे सरसफाई

Next Post

साईबर अपराधमा तिनपाटनका युवा पक्राउ

सम्बन्धित खबरहरु

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

चकमकेमा कृष्ण जन्माष्टमी महोत्सव हुने
Featured

चकमकेमा कृष्ण जन्माष्टमी महोत्सव हुने

बाढीपीडितका लागि सुनकोशी गाउँपालिकाका शिक्षक कर्मचारीद्वारा तेह्र लाख बढी सहयोग
Featured

बाढीपीडितका लागि सुनकोशी गाउँपालिकाका शिक्षक कर्मचारीद्वारा तेह्र लाख बढी सहयोग

तालिमपछि हस्तलेखन प्रतियोगिता, उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण
Featured

तालिमपछि हस्तलेखन प्रतियोगिता, उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied