• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Sports

फिफा वरीयतामा नेपाल एकसय एक्सठ्ठी औं स्थानमा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ २६, २०७५
in Sports
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

रुस विश्वकप सुरु हुनु एक हप्ता अघि निकालिएको फिफा वरीयतामा नेपालले तीन अंकको वरियतामा अग्रता लिदै १६१ औं स्थान हासिल गरेको छ । जर्मनीले भने आफ्नो स्थान पहिलो नम्बरमा यथावत राखेको छ । फिफा बरियतामा नेइमारको ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, रोनाल्डोको यूरोपेली च्याम्पियन पोर्चुगल चौथो स्थानमा छन् ।

त्यसैगरी पाँचौंमा मेस्सीको अर्जेन्टिना, छैटौंमा शाकीरीको स्विट्जरल्याण्ड तथा ग्रिजम्यान र पोग्बाको फ्रान्स सातौं वरीयतामा छन् । लेवाण्डोस्कीको पोल्याण्ड २ स्थान माथि उक्लँदै आठौं स्थानमा, दक्षिण अमेरिकी राष्ट्र चिली नवौं स्थानमा छ भने रामोस र जोर्डी अल्बाको स्पेन दुई स्थान तल झर्दै दशौं स्थानमा रहेको छ ।
यसैगरि दक्षिण एसियाली राष्ट्रहरुमध्ये भारत ९७ औं स्थानमा यथावत छ । अफगानिस्तान ५ स्थान तल झर्दै १४५ औं बरीयतामा र माल्दिभ्स २ स्थान तल झर्दै १५० औं स्थानमा छ । नेपाल भने ३ अंक माथि उक्लँदै १६१ औं स्थान ओगट्न सफल छ । त्यसै गरी भुटान ९ अंक माथि उक्लँदै १८३ औं स्थानमा छ । बंगलादेश ३ अंक प्रगति गर्दै १९४ औं स्थानमा पुगेको छ भने श्रीलंका २०० औं स्थानमा यथावत छ । यसैगरी पाकिस्तान २ अंक माथि उक्लँदै २०१ औं स्थानमा रहेको छ ।
एजेन्सीको सहयोगमा

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

स्कारपियो दुर्घटना, दुई जना घाइते

Next Post

मैत्रीपूर्ण खेलमा जर्मनी र स्वीट्जरल्याण्ड विजयी

सम्बन्धित खबरहरु

पुरस्कार वितरणसँगै सकियो एन प्याब्सनको स्पोर्ट मिट
Featured

पुरस्कार वितरणसँगै सकियो एन प्याब्सनको स्पोर्ट मिट

भिमान फुटवल कपको उपाधी चाँदनी क्लब चुरेलाई
Featured

भिमान फुटवल कपको उपाधी चाँदनी क्लब चुरेलाई

मेयर तथा उपमेयर कपका विजेतालाई पुरस्कार वितरण
Featured

मेयर तथा उपमेयर कपका विजेतालाई पुरस्कार वितरण

मेयर कप भलिबलको उपाधि वडा नं. १० र  उपमेयर कपको उपाधि सूर्योदयलाई
Featured

मेयर कप भलिबलको उपाधि वडा नं. १० र उपमेयर कपको उपाधि सूर्योदयलाई

सुरु भयो मेयर उपमेयर कप प्रतियोगिता
Featured

सुरु भयो मेयर उपमेयर कप प्रतियोगिता

कमलामाई नगरस्तरीय क्रिकेटको उपाधि भगवती माविलाई
Featured

कमलामाई नगरस्तरीय क्रिकेटको उपाधि भगवती माविलाई

प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव घाटामा
Featured

प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव घाटामा

अपांगता भएका व्यक्तिहरुले खेले भलिवल, बोसिया र ह्वीलचियर दौड
Featured

अपांगता भएका व्यक्तिहरुले खेले भलिवल, बोसिया र ह्वीलचियर दौड

प्रथम मेयर कप सब जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सिन्धुलीमाढीमा सम्पन्न
Featured

प्रथम मेयर कप सब जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सिन्धुलीमाढीमा सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied