• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रथम मेयर कप सब जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सिन्धुलीमाढीमा सम्पन्न

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ३०, २०८१
in Featured, News, Province 3, Sports
0

Share via:

23 Shares
  • Facebook 23
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रथम मेयर कप सव जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्रतियोगितामा १३ वर्ष मुनि र १५ वर्ष मुनिको खुल्ला प्रतियोगिता गराइएको थियो ।

१३ वर्ष मुनिको खुल्ला प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले पाएको छ । त्रिभुवन आर्मी क्लबका दिप थिङ प्रथम भएका छन । प्रतियोगितामा नेपाल पुलिस स्कुलका प्रनिस कार्की द्धितिय र सिन्धुलीका विख्यात थापा, सुर्यदर्शन एकेडेमीका आदित्य थारु तृतीय भए ।

१५ वर्ष मुनीको खुल्ला प्रतियोगितामा सिन्धुलीका इमा तामाङ पहिलो, त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटी दोस्रो र मोरङका प्रतीक विष्ट, दिप थिङ तेस्रो भए । प्रतियोगितामा १३ वर्ष र १५ वर्ष मुनिको खुल्ला प्रतियोगितामा १०/१० जनाले भाग लिएका थिए । प्रतियोगितामा पहिलो हुनेलाई २० हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै मेन्स डवल वि लेबलको प्रतियोगिता पनि सम्पन्न भएको खेलाडी पदम बहादुर मगरले जानकारी दिए । प्रतियोगितामा पदम मगर/नवराज थापा मगरको समूह पहिलो, शुक्र थिङ्ग/मनोज थापा मगरको समूह दोस्रो र विकास देवकोटा/विनोद भट्टराईको समूह तेस्रो भएको छ ।

प्रतियोगितामा पहिलो हुनेलाई २० हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ३२ वटा समूहले भाग लिएका थिए ।

जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीको आयोजना तथा नगर खेलकुद विकास समिति सिन्धुलीको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।
चैत २९ र ३० गते सम्पन्न प्रतियोगिताका विजेतालाई कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, कमलामाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाले नगद पुरस्कार, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मरिणका अधिकांश व्यवसाय दर्ता र नविकरण विना सञ्चालित

Next Post

स्वास्थ्य सेवामा जनताको पहुँच पुराउन लागि परेका छौं : मन्त्री श्रेष्ठ

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied