• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, June 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पुरस्कार वितरणसँगै सकियो एन प्याब्सनको स्पोर्ट मिट

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ १८, २०८२
in Featured, News, Province 3, Sports
0

Share via:

40 Shares
  • Facebook 40
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन, नेपालको सिन्धुली च्याप्टर अन्तर्गतको स्पोर्ट मिट कार्यक्रम दुधौली नगर पालिकाको रंगशालामा सम्पन्न भएको छ ।

एनप्याब्सन सिन्धुलीको नियमित वार्षिक कार्यक्रम अन्तर्गत विहिबारदेखि सञ्चालन भएको खेल सम्पन्न भएसँगै पुरस्कार वितरण समेत गरिएको छ ।

एनप्याब्सनका जिल्ला अध्यक्ष सोनाम बज्यूको अध्यक्षता तथा एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पदक तथा पुरस्कार वितरण गरिएको छ ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै उप्रेतीले विद्यार्थीहरू शारिरीक, मानसिक र वौद्धिक तीनै पक्षमा प्रखर हुनुपर्नेमा जोड दिए । उनले खेलकुदले विद्यार्थीको सबै पक्षमा निखारता ल्याई स्वस्थ प्रतिस्पर्धा, अनुशासन र मेहनतमा विश्वास गर्ने बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्लाका फरक फरक क्षेत्रमा कार्यक्रमहरू राखिँदा विद्यार्थीहरूले आफ्नो जिल्लाको भौगोलिक, आर्थिक एवम् सामाजिक अवस्थाको बारेमा बुझ्न र फरक खेल मैदानमा खेल्न पाउँदा खेलप्रतिको अभिरुची बढ्ने एवम् सचेतना अभिवृद्धि हुने हिमालयन इंलिस स्कुलका प्रिन्सिपल मणि काफ्लेले बताए ।

तीन दिनसम्म चलेको स्पोर्ट्स मिटमा भलिबल, म्याराथन, सटपुट, रिले दौड लगायतका विभिन्न खेलहरु भएका थिए । प्रतिस्पर्धामा एनप्याब्सन आवद्ध २४ नीजि विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । समापन तथा पुरस्कार वितरण कार्यक्रममा विभिन्न विद्यालयहरूको सांस्कृतिक नृत्य प्रस्तुति समेत गरिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मदनभण्डारी राजमार्गमा दुर्घटना, दुई जना घाईते

Next Post

राजस्व छलेर ल्याएका भाँडा प्रहरी नियन्त्रणमा

सम्बन्धित खबरहरु

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर
Featured

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied