• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मेयर तथा उपमेयर कपका विजेतालाई पुरस्कार वितरण

उर्मिला दियाली by उर्मिला दियाली
पुस २१, २०८२
in Featured, News, Province 3, Sports
0

Share via:

28 Shares
  • Facebook 28
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपलिकाको आयोजनामा सिन्धुलीमाढीमा सम्पन्न छैठौं मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगिता २०८२ का विजेता तथा उपविजेताहरुलाई सोमबार पुरस्कार वितरण गरिएको छ ।

कमलामाई नगरपालिकाका नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन तथा पुरस्कार वितरण गरिएको हो ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ शुक्रबारदेखि सञ्चालन भएको मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगिता सोमबार समापन गरिएको हो ।

कार्यक्रमको समापनमा बिजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । मेयर÷उपमेयर कप खेलकुद भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । दोस्रो हुने टिमलाई नगद ३० हजार र तेस्रो हुने टिमलाई नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

मेयर कप भलिबल प्रतियोगितामा कमलामाई नगरपालिका वडा नं १० ले प्रथम स्थान हासिल गरेको थियो । आईतबार वडा नं १ र वडा नं १० बिच भएको फाइनल खेलमा वडा नं १ लाई हराउँदै वडा नं १० विजेता बनेको थियो । वडा नं १ उपविजेता बनेको छ । वडा नं ११ र वडा नं ७ बिच भएको खेलमा वडा न. ७ विजय भएको थियो ।

यस्तै उपमेयर कप खेलकुद प्रतियोगिता अन्तर्गत भएको भलिबल प्रतियोगितामा सुर्योदय इङ्लिस बोर्डिङ स्कुल विजेता भएको थियो भने सिद्वबाबा इङ्सि बोर्डिङ द्वितिय र सिद्वबाबा+२ होटल म्यानेजमेन्टले तृतिय स्थान हासिल गरेको थियो । मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगितामा कराँते प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता र भलिबल प्रतियोगिता सञ्चालन भएका थिए ।

जसमा कराँते प्रतियोगितामा सय जना खेलाडिले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने तेक्वान्दोमा १ सय ३५ जना खेलाडिले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

चौध दिनमा भेटियो टंकमायाको शव

Next Post

सिन्धुलीका दुई क्षेत्रबाट अठार जनाको नाम सिफारिस

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied