• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, October 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Sports

मैत्रीपूर्ण खेलमा जर्मनी र स्वीट्जरल्याण्ड विजयी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ २६, २०७५
in Sports
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा गएराति जर्मनी र स्वीट्जरल्याण्डले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । लिभरकसेलको बे एरिनामा भएको खेलमा जर्मनीले साउदी अरबलाई २–१ गोलले हरायो । खेलको आठौं मिनेटमै मार्को रिउसको पासमा युवा स्ट्राइकर टिमो वेर्नरले गोल गरेपछि जर्मनीले अग्रता लिएको थियो ।
४३ औं मिनेटमा साउदीका ओमार हासावीले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २–० को अग्रता लियो । खेलको नियमित समय सकिनु ६ मिनेटअघि ताइसिर अल जासीमले सान्त्वना गोल फर्काए । साउदी अरब विश्वकपको समूह ‘ए’ मा छ र उसले उद्घाटन खेल जुन १४ मा रुससँग खेल्नेछ । यस समूहमा उरुग्वे र इजिप्ट पनि छन् ।जर्मनी प्रतियोगिताको समूह ‘एफ’ मा छ । जर्मनीको समूहमा मेक्सिको, स्वीडेन र दक्षिण कोरिया छन् । शुक्रबार राति भएको अर्को मैत्रीपूर्ण खेलमा स्वीट्जरल्याण्डले एशियाली टोली जापानलाई २–० ले हरायो । स्वीट्जरल्याण्डको जितमा रिकार्डो रोड्रिगुइजले पेनाल्टीमार्फत अग्रता दिएका थिए भने ह्यारिस सेफरोभिकले २–० को विजयी गोल गरे । स्वीट्जरल्याण्ड विश्वकपमा समूह ‘इ’ मा छ । उसको समूहमा ब्राजिल, कोष्टारिका र सर्बिया छन् ।
गएराति नै भएका अन्य मैत्रीपूर्ण खेलहरुमा इरानले लिथुवानियालाई १–० ले हराएको छ भने क्रोएशियाले सेनेगललाई २–१ ले पराजित गरेको छ । त्यस्तै पोल्याण्ड र चिलीले २–२ गोलको बराबरी खेलेका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

फिफा वरीयतामा नेपाल एकसय एक्सठ्ठी औं स्थानमा

Next Post

भदौमा ‘चङ्गाचेट’ आउने

सम्बन्धित खबरहरु

पुरस्कार वितरणसँगै सकियो एन प्याब्सनको स्पोर्ट मिट
Featured

पुरस्कार वितरणसँगै सकियो एन प्याब्सनको स्पोर्ट मिट

भिमान फुटवल कपको उपाधी चाँदनी क्लब चुरेलाई
Featured

भिमान फुटवल कपको उपाधी चाँदनी क्लब चुरेलाई

मेयर तथा उपमेयर कपका विजेतालाई पुरस्कार वितरण
Featured

मेयर तथा उपमेयर कपका विजेतालाई पुरस्कार वितरण

मेयर कप भलिबलको उपाधि वडा नं. १० र  उपमेयर कपको उपाधि सूर्योदयलाई
Featured

मेयर कप भलिबलको उपाधि वडा नं. १० र उपमेयर कपको उपाधि सूर्योदयलाई

सुरु भयो मेयर उपमेयर कप प्रतियोगिता
Featured

सुरु भयो मेयर उपमेयर कप प्रतियोगिता

कमलामाई नगरस्तरीय क्रिकेटको उपाधि भगवती माविलाई
Featured

कमलामाई नगरस्तरीय क्रिकेटको उपाधि भगवती माविलाई

प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव घाटामा
Featured

प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव घाटामा

अपांगता भएका व्यक्तिहरुले खेले भलिवल, बोसिया र ह्वीलचियर दौड
Featured

अपांगता भएका व्यक्तिहरुले खेले भलिवल, बोसिया र ह्वीलचियर दौड

प्रथम मेयर कप सब जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सिन्धुलीमाढीमा सम्पन्न
Featured

प्रथम मेयर कप सब जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सिन्धुलीमाढीमा सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied