• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, June 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

भिमान फुटवल कपको उपाधी चाँदनी क्लब चुरेलाई

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस २४, २०८२
in Featured, News, Province 3, Sports
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाको भिमानमा सञ्चालित भिमान फुटवल कपको उपाधि चाँदनी युवा क्लब धनुषा चुरेले हात पारेको छ । विहिबार सम्पन्न फाईनल खेलमा चाँदनी युवा क्लबले केएफसी खजुरिया महोतरीको टिमलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

भिमान युवा क्लव भिमानको आयोजना तथा पन्नेसी सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा आयोजित फुटवल प्रतियागितामा १३ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी कृष्ट भण्डारी, उत्कृष्ट गोल रक्षक सुशान्त तामाङ, उत्कृष्ट गोलकर्ता प्रणेश कुँवर र म्यान अफ द म्याच रवि महतरा घोषित भएका छन् । पुस १९ गतेदेखि पुस २४ गतेसम्म खेल सञ्चालन भएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

खेलमा उत्कृष्ट खेलाडी तथा टिमलाई एक समारोहका बीच कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेल, उपमेयर मञ्जु देवकोटाले पुरस्कार, मेडल तथा शिल्ड प्रदान गरेका थिए ।

भिमान युवा क्लबका अध्यक्ष रविन्द्र माझीको अध्यक्षतामा भएको समापन समारोहमा जिल्ला वन कार्यालय सिन्धुलीका प्रमुख रामकुमार भण्डारी, कमलामाई नगरपालिका वडा नं. ९ का अध्यक्ष विनोद प्रधान लगाएतको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सवारी दुर्घटनामा दुई जना गम्भिर घाईते

Next Post

लागुऔषध सेवनकर्ता भतिज र छिमेकीबाट टंकमायाको हत्या

सम्बन्धित खबरहरु

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर
Featured

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied