• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Society

लैंगिक रणनैतिक योजना बनाउन कार्यदल

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १३, २०७५
in Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले लैंगिक हिंसा नियन्त्रणका सम्बन्धमा रणनैतिक कार्ययोजना बनाउन ९ सदस्यीय कार्यदल निर्माण गरेको छ । कार्यदलमा महिला मानवअधिकार सञ्जालका अध्यक्ष भद्रा राजभण्डारी, अधिवक्ता शुशिला थिङ, पत्रकार तथा मानवअधिकारकर्मी विमला पाण्डे, महिला अधिकारकर्मीहरु सविता कोइराला, रश्मिला देवकोटा, धनकुमारी तामाङ, रमा कार्की, अप्सरा खड्का र जनप्रतिनिधिको तर्फबाट तारा वि.क रहेका छन ।
ओरेक नेपालको सहजीकरणमा कमलामाई नगरपालिकाका जनप्रतिनिधिहरुलाई शुक्रबार र शनिबार रणनैतिक कार्ययोजना निर्माणका सम्बन्धमा रणनैतिक कार्ययोजना निर्माणका लागि छलफल सम्पन्न भएसँगै नगरपालिकाले कार्यदलको निर्माण गरेको हो ।
कार्यदलमा नगरपालिकामा महिला तथा मानवअधिकारका क्षेत्रमा क्रियाशिल महिलाहरुलाई समावेश गरिएको छ भने नगरपालिकाले विशेषज्ञका रुपमा डा. रेणु अधिकारीसँग सहयोग लिने भएको छ । रणनीतिक कार्ययोजना निर्माणमा ओरेक नेपालले समेत सहजीकरण गर्नेछ ।
यसैबीच कार्यदलमा छानिएका सदस्यहरुले विशेषज्ञ डा. रेणु अधिकारीसँग प्रारम्भिक छलफल शनिबार नै गरेको छ । जसले कार्ययोजना निर्माणका चरणहरु र सम्भावित अध्ययनका विषयमा छलफल समेत गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

युवतिको वेवारिसे शव फेला

Next Post

सिन्धुलीलाई सम्बृद्ध बनाउने उद्देश्यका साथ खुला अन्तरक्रिया

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

अनलाईन र प्रेसपास नविकरण नगरिए आन्दोलन गर्ने पत्रकार महासंघ बागमतीको चेतावनी
Featured

अनलाईन र प्रेसपास नविकरण नगरिए आन्दोलन गर्ने पत्रकार महासंघ बागमतीको चेतावनी

सरकारी विज्ञापन वितरणसम्बन्धि सरकारी परिपत्र सर्वोच्च अदालतबाट बदर
Featured

सरकारी विज्ञापन वितरणसम्बन्धि सरकारी परिपत्र सर्वोच्च अदालतबाट बदर

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Life

रोकेको ट्याम्पुमा मोटरसाईकल ठोक्किँदा दुईजना घाईते

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied