• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 12, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Society

दुधौली नगरपालिकाले सडकका घर भत्काउँदै

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख २४, २०७५
in Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

रविन्द्र भट्टराई
दुधौली । दुधौली नगरपालिका सिन्धुलीले नगरपालिकाको बजार क्षेत्रमा सडकको क्षेत्राधिकार मिचेर बनाएका घर भत्काउन थालेको छ । दुधौली बजारका घर तथा पसलहरु हटाउन नसक्दा सडक विस्तार तथा स्तर उन्नतीमा समस्या भएको जनाउँदै नगरपालिकाले सडक मिचेर बनाएका घरहरु भत्काउन सुरु गरेको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सडकको क्षेत्राधिकार मिचेर बनाएका घरहरु भत्काउँदै नगरपालिकाले दुधौली बजारमा २ सय ८० मिटर सडक समेत कालोपत्रे गर्ने भएको छ । नगरपालिकाले दुधौली बजारको सिमलगाछीदेखि गोलपार्क हुदै खोरभञ्झ्याङ जाने सडकको २ सय ८० मिटर सडक कालो पत्रे गर्नका लागि सडक चौडा गर्न थालेको दुधौली नगरपालिका कार्यालयले जनाएको छ ।
सडक १४ मिटर फराकिलो बन्न लागेको र एक करोड ३१ लखमा निर्माण सुरु भएकाले सडक क्षेत्र भित्रका घर भत्काउनुपरेको दुधौली नगरपालिकाका इन्जिनियर संजिब वस्नेतले बताए । उनका अनुसार सडक निर्माणको काम असार मसान्तसम्म सक्नुपर्ने छ र निर्माणको जिम्मा एम के कन्टक्सनले लिएको छ ।
नगरपालिकाले पटकपटक निकालेको सूचनाको अवज्ञा गरेकाले जेसिवी लगाई घर भत्काउन बाध्य भएको नगरप्रमुख घनश्याम राउतले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एक सय १० जनाले गरे मुख तथा दन्त परीक्षण

Next Post

एक सय ८४ जनाले गरे निःशुल्क मुख तथा दन्त परीक्षण

सम्बन्धित खबरहरु

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

चकमकेमा कृष्ण जन्माष्टमी महोत्सव हुने
Featured

चकमकेमा कृष्ण जन्माष्टमी महोत्सव हुने

बाढीपीडितका लागि सुनकोशी गाउँपालिकाका शिक्षक कर्मचारीद्वारा तेह्र लाख बढी सहयोग
Featured

बाढीपीडितका लागि सुनकोशी गाउँपालिकाका शिक्षक कर्मचारीद्वारा तेह्र लाख बढी सहयोग

तालिमपछि हस्तलेखन प्रतियोगिता, उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण
Featured

तालिमपछि हस्तलेखन प्रतियोगिता, उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied