• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Politics

शिक्षकले क्षमता वृद्धि गर्न नसके जागिरबाट हट्नुपर्छ : प्रधानमन्त्री

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख १९, २०७५
in Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

दमक- प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकले क्षमता बृद्धि गर्न नसके जागिरबाट हट्नुपर्ने बताएका छन्। उनले गुणस्तरीय शिक्षा दिनका लागि शिक्षकलाई प्रविधीमा ध्यान दिन समेत सुझाव दिए।

गृहनगर दमकमा साना सहकारी खानेपानी योजनाको उद्घाटनमा ओलीले गुणस्तरीय शिक्षाका लागि कुनै हिसाबको सम्झौता नहुने बताए। विद्यार्थीको पढाइको गुणस्तर कसरी अभिबृद्धि गर्ने तर्फ सबैको ध्यान जान जरुरी छ, उनले भने, सामुदायीक विद्यालयको गुणस्तर सुधारका लागि सरकारले काम गरिरहेको छ।

‘दमकमै रहेको सामुदायीक हिमालय माध्यामिक विद्यालयको प्रशंसा गर्दै ओलीले भने, सामुदायीक विद्यालयको गुणस्तरयुक्त नै पढाइ हुनुपर्छ, शिक्षकहरुले गुणस्तर शिक्षा दिनका लागि शिप बढाउनु पर्छ नभए जागिर छाड्नुभए हुन्छ, भविष्य बिगार्नु हुदैन्’, उनले भने। ओलीले शिक्षक अभाव हुन नदिने बताउँदै आवश्यक प्राविधिक जनशक्ति सरकारले उपलब्ध गराउने बताए। मुलुकको अवश्यकता अनुसार प्राविधिक बिषयको पढाइमा समेत सरकारको जोड रहेको बताए।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रधानमन्त्री ओलीले दमकबाट पाँचथरको रवीसम्म पुग्ने सडक निर्माणले गति लिने बताए। ‘अब यो सडकका बारेमा धेरै सुर्ता नगरेपनि हुन्छ’, उनले भने, ‘अब रतुवा खोलाबाट हिड्ने बाध्यता टर्दै गएको छ।’ उनले मेची राजमार्गको बिकल्पका रुपमा यो सडक बहुबर्षिय योजनामा परेकाले काम अनुसार ठेकेदारले भुक्तानी लिदै गरेको बताए।

दोस्रो पटक प्रधानमन्त्री भएर पहिलो पटक गृहनगर आएका ओलीले मुलुकले अब विकासमा फड्को मार्ने बताए। ‘म त रागाँ गाडा बयल गाडा चलाएर हिडेको मान्छे’, बिगत स्मरण गर्दै उनले भने, ‘कुनै सडक थिएनन्, अब सडक बन्छन, रेल चल्छन्।’ २०४८ सालको निर्वाचन ताका दमकमा आउदा कुनै सडक कालोपत्रे नभएको उल्लेख गर्दै ओलीले भने, ‘अब दमकका सबै सडक पीच बन्छन’, सडक चौडा हुन्छन्।

ओलीले मन्चमै रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई देखाउँदै प्रदेशको नामाकरण हुन नसकेको प्रति चिन्ता जनाए। बुधबारै ओलीले दमक नगरपालिका अगाडी राखिएको दमकका पहिलो नागरिकका रुपमा सम्मानित धिमाल जातिको प्रतिमाको उद्घाटन गरे।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

भ्रष्टाचार, अपराध र सिण्डिकेटलाई अब छुट हुँदैन : गृहमन्त्री थापा

Next Post

अखिल बैठक जेठ ४ र ५ गते

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

कांग्रेस हाँक्ने एक्ली सभापति
Featured

कांग्रेस हाँक्ने एक्ली सभापति

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु
Featured

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित
Featured

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित
Featured

सिन्धुली क्षेत्र नं. १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि एकहत्तर जनाको उमेदवारी

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित
Featured

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित

शिक्षकको राजनीतिक अधिकार र कानुनी व्यवस्था
Featured

शिक्षकको राजनीतिक अधिकार र कानुनी व्यवस्था

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल
Featured

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल

भर्खरै प्राप्त समाचारहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied