• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Health

तीनपाटन गाउँपालिकाद्धारा घुम्ति शिविर संचालन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ १४, २०७९
in Health, News, Province 3
0

Share via:

261 Shares
  • Facebook 261
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिकाले एकिकृत घुम्ति शिविर संचालन गरेको छ । शिविरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र गिरी सार्वजनिक सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न यो एकिकृत घुम्ती शिविर संचालन गरेको बताए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै गिरीले जनताको नजिकको सरकारको रुपमा स्थानीय सरकार रहेकाले जनताले पाउने सेवा नागरिकको हक भएका बताए । उनले जनताको हकलाई जनताकै घर दैलोमा पुगी सेवा प्रदान गर्ने कार्यमा पालिकाले प्रयास गरेको बताए । उनले जनताको अधिकारलाई जनताको घरदैलो सम्म पु¥याउनु पालिकाको सम्पूर्ण जनप्रतिनिधी र कर्मचारीहरुको कर्तव्य भएकाले सोही कर्तव्य पुरा गर्न पालिका लागी परेको उनले बताए । पालिका तथा वडा केन्द्र बाट टाढा रहेका यस्ता वस्तिमा आगामी दिनमा पनि यस्ता घुम्ती शिविरलाई निरन्तरता दिइने प्रमुख प्रशासकिय अधिकृत गिरीले बताए।पालिकाको वडा नम्वर ६ मा शिविर संचालन गरिएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गाउँपालिका उपाध्यक्ष धनवहादुर पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पुलामीले सिंहदरबार अधिकार गाउँगाउँमा भन्ने अनुभुति दिलाउन र जनताले विना झण्झट सेवाा गाउँघरमै पाउन र सिंहदरबार गाउँमा नै आएको महशुस गर्न पाउन भन्ने हेतुले एकिकृत घुम्ति शिविर संचालन गरेको उनले बताए जनताको सेवा प्रवाहमा जोड दिने र सिचाई, बाटो घाटो गा. पा. प्रति भएको गुनासो पनि राख्नको लागि उनले वडाबासीलाई अनुरोध गरे ।

पालिकाको आ.व ०७९।८० को पहिलो घुम्ती शिविर भएकाले केही त्रुटि वा केही अपुग भएका पालिकाले भोलिका दिनमा यसलाई सुधार गर्दै लैजाने उनले बताए । घुम्ती शिविरमा आयुर्वेद सेवा, पशु उपचार सेवा, कृषि सेवा, स्वास्थ्य सेवा, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सेवा , योजना सम्झौता, जेष्ठ नागरिक परिचय पत्र वितरण लगाएतको सेवा प्रदान गरिएको छ ।आयुर्वेद शाखाले विभिन्न ११ वटा प्रश्नावली तयार गरि पारिवारिक तथा स्वास्थ्य सम्वन्धि जानकारी लिएको थियो, भने योजना शाखा मार्फत योजना अनुगमन समेत प्रदान गरेको थियो । शिविरमा ४ सय ९८ जनाले सेवा लिएको पालिकाका मनोपरामर्शकर्ता पोष्टराज भण्डारीले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिद्धेश्वर खानेपानीको निर्वाचन : मतदान हुदै

Next Post

प्रेस सेन्टरकाे स्थापना दिवसमा  अन्तरक्रिया कार्यक्रम  

सम्बन्धित खबरहरु

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied