• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन १४, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल प्रेस युनियन सिन्धुली शाखाले रेडियो विजयकिल्ला तथा विजयकिल्ला टेलिभिजन एचडीका स्टेशन म्यानेजर एवं इमेज टेलिभिजन र नेपाल समाचारपत्रका जिल्ला संवाददाता बुद्ध नेपालीमाथि दर्ता गरिएको मुद्दाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस युनियनले विज्ञप्ती जारी गर्दै समाचारको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा मुद्दा दर्ता गरिएको घटनाप्रति घटनाप्रति आपत्ति जनाएको हो ।

प्रेस युनियनले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमले सार्वजनिक सरोकारका विषयमा तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु आफ्नो संवैधानिक अधिकार र कर्तव्य भएको उल्लेख गर्दै समाचारको विषयवस्तुप्रति असहमति भए प्रचलित कानुनी प्रक्रिया अनुसार प्रेस काउन्सिल नेपाल वा संवैधानिक निकाय मार्फत समाधान खोजिनुपर्ने बताएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

युनियनले लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारले निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । समाचारसँग विषयलाई लिए असान्दर्भिक उजुरी फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न युनियनले सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । यस्तै क्षेत्राधिकार भन्दा बाहिर गएर कारवाहि अगाडि नबढाउन जिल्ला प्रशासन कार्यालय सिन्धुली तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई आग्रह गरेको छ ।

नेपाल प्रेस युनियन सिन्धुलीका अध्यक्ष बरुण लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रता विपरीत हुने कुनै पनि गतिविधिप्रति युनियन सधैं सजग रहने र आवश्यक परे थप आन्दोलनका कार्यक्रम समेत अघि बढाइने चेतावनी दिइएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

Next Post

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied