• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

उर्मिला दियाली by उर्मिला दियाली
साउन ११, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । पछिल्ला तीन वर्षमा यौनजन्य हिंसाका १ सय ५ वटा घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको तथ्यांक अनुसार यौनजन्य हिंसाबाट सरदर बार्षिक ३५ वटा घटनाहरु हुने गरेको तथ्यांकले देखाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी ४१ वटा यौनजन्य हिंसाका घटना भएका छन् ।

त्यसैगरि आर्थिक वर्ष २०८०/०८१ मा ३१ वटा यौनजन्य हिंसाका घटना भएका थिए । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ३३ वटा यौनजन्य हिंसाका घटना भएका छन् ।

तीन वर्षमा जिल्लामा ६६ वटा बलात्कारका घटना भएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा धेरै जसमा ३० वटा बलत्कारका घटना भएका थिए भने आर्थिक वर्ष २०८२/०८३ मा २६ र आर्थिक वर्ष २०८०/०८१ मा २० वटा घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका रविन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यस्तै बलत्कार प्रयासका २१ वटा घटना भएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा १०, आ.व.२०८०/०८१ मा ८ वटा र २०८२/०८३ मा ३ वटा घटना भएको सिंहले जानकारी दिए ।

जिल्लामा पछिल्लो समय बालयौन दुव्र्यवहारका घटनामा पनि वृद्धि भएको छ । पछिल्लो ३ वर्षको अवधिमा ६ वटा बालयौन दुव्र्यवहारका घटना भएका छन् । आर्थिक वर्ष २०८२/०८३ मा मात्रै ४ वटा बालयौन दुव्र्यवहारका घटना घटेका छन् । आ.व. २०८१/०८२ मा र आ.व.२०८०/०८१ मा एक एक वटा बालयौन दुव्र्यवहारका घटना भएको प्रहरीको तथ्यांक छ । आर्थिक वर्ष २०८०/०८१ मा वैवाहिक बलत्कारका २ वटा घटना प्रहरीमा दर्ता भएका थिए । पछिल्ला वर्षमा भने बैवाहिक बलत्कारका घटना प्रहरीमा आएका छैनन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

Next Post

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied