• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

प्रेस सेन्टरकाे स्थापना दिवसमा  अन्तरक्रिया कार्यक्रम  

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ १६, २०७९
in News, Province 3
0

Share via:

27 Shares
  • Facebook 27
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
सिन्धुलि,१५माघ/ प्रेस सेन्टर नेपाल काे १९ औँ स्थापना दिवसका अबसरमा ऐतिहासिक स्थान हरिहरपुरगढि काे बिकास र प्रर्वदन विसयक सराेकारवाला निकायकाे भुमिका विषयक अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
प्रेस सेन्टर नेपाल सिन्धुलिका अध्यक्ष नवीन श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनकाे प्रमुख आथित्यतामा भएकाे कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, हरिहरपुगढि गाउपालिका अध्यक्ष बज्रध्वज वाईवाकाे बिशिस्ट आथित्यतामा भएकाे कार्यक्रम जिल्का पत्रकारहरू लगायत सराेकारवाला निकायका प्रमुख तथा   प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अथिति दाहालले कुनै पनि क्षेत्रकाे विकासमा ८० प्रतिशत भुमिका हुने भएकाले गढिकाे विकासमा संचार क्षेत्र काे ठुलाे भुमिका हुने बताए । उनले गढिकाे प्रबेशद्वार निर्माण गर्न प्रविधिक स्टमेट बनाउन स्थानिय सरकारलाई निर्देशन  दिए। कार्यक्रमलाई सम्बाेधन गर्दै दाहालले  अब जिल्लाकाे बिकास निर्माणका लागि सबैजना एकैस्थानमा उभिनु पर्ने बताए । एक अर्कालाई क्षमताकाे अधारमा सम्मान गर्नु पर्ने बताए ।नेतृत्व विकासकाे लागि एकअर्काकाे क्षमताकाे सम्मान गर्दै विधार्थि जस्ताे भएर सिक्न पछि पर्न नहुने धारणा व्यत्त गरे ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष खड्काले स्थानिय सरकारले जिल्लाका पत्रकारहरूकाेे संघसंगठनहरू संग समन्वय राम्रोसँग भएकोले गढिकाे विकास र प्रचार प्रसारमा सहयाेग पुग्ने वताए ।
कार्यक्रममा बाेल्दै बिशिष्ठ अतिथि गाउपालिका अध्यक्ष वाईबाले पालिकामा भएका विकाश निर्माणका बिषयमा जानकारि गराएका छन ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिकाे आयाेजना मा भएकाे कार्यक्रममा हरिहरपुर गढि गाउपालिकाकाे आर्थिक सहयाेगमा रहेको थियाे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीनपाटन गाउँपालिकाद्धारा घुम्ति शिविर संचालन

Next Post

सिद्धेश्वर खानेपानीमा तीन महिला निर्वाचित

सम्बन्धित खबरहरु

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied