• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन १३, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका सदस्य एवम् विजयकिल्ला टेलिभिजनमा कार्यरत पत्रकार बुद्ध नेपाली विरुद्ध जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा मुद्दा दर्ता भएपछि त्यस घटनाको विरुद्धमा नेपाल पत्रकार महासंघ सहितका पत्रकार संगठनहरू सक्रिय बनेका छन् । घटनाको अनुसन्धान, आवश्यक समन्वय, छलफल तथा भावी रणनीति तय गर्न नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाको अध्यक्षतामा बुधबार बसेको बैठकले बागमती प्रदेश समितिकी उपाध्यक्ष बिमला पाण्डेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

कार्यदलमा महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा, बागमती प्रदेश समितिका सदस्य बरुण लामिछाने, महासंघ सिन्धुलीका सचिव नबिनबाबु अधिकारी तथा महासंघ सिन्धुलीका पूर्वअध्यक्ष श्यामहरी अधिकारी सदस्य रहेका छन् । कार्यदलले सम्बन्धित निकायसँग समन्वय गरी घटनाको वस्तुगत अध्ययन, आवश्यक पहल तथा पत्रकारको पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आवश्यक सुझाव सहित प्रतिवेदन तयार गर्ने जनाइएको छ ।

रेडियो विजयकिल्ला तथा विजयकिल्ला टेलिभिजनका स्टेशन म्यानेजर तथा सञ्चारकर्मी बुद्ध नेपालीले २०८२ साल कात्तिक १६ र १७ गते टेलिभिजनमा प्रकाशित समाचारका विषयलाई लिएर घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उजुरी दर्ता गराएका थिए । सोही उजुरीका आधारमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्राचार गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ सिन्धुली शाखा, प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

दुवै संस्थाले समाचार संकलन, लेखन र प्रकाशन पत्रकारको संवैधानिक तथा कानुनी अधिकारभित्र पर्ने पेशागत दायित्व भएको उल्लेख गर्दै प्रकाशित समाचारप्रति असहमति वा गुनासो भए प्रचलित कानुन तथा प्रेस सम्बन्धी संयन्त्र मार्फत समाधान खोजिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभन्दा बाहिर गई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने उद्देश्यले मुद्दा दर्ता गर्नु प्रेस स्वतन्त्रताको मर्म विपरीत भएको उल्लेख गरिएको छ ।

पत्रकारमाथि कुनै पनि प्रकारको प्रतिशोधपूर्ण वा दबाबमूलक कारबाही नगर्न, समाचारका विषयलाई लिएर मानसिक दबाब र पेशागत असुरक्षा सिर्जना नगर्न तथा स्वतन्त्र पत्रकारिताको सम्मान गर्न सम्बन्धित निकायसँग दुवै संस्थाले माग गरेका छन् ।

प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले समाचारका विषयमा दर्ता भएको मुद्दा तत्काल फिर्ता लिन माग गर्दै अन्यथा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी, मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा सरोकारवाला सबै पक्षलाई प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्ध हुन आह्वान गरेको छ ।

महासंघद्वारा गठित कार्यदलले अब घटनाको समग्र अध्ययन गर्दै सम्बन्धित पक्षसँग समन्वय गरी आवश्यक रणनीति तय गर्ने भएको कार्यदलका संयोजक बिमला पाण्डेले बताएकी छिन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

Next Post

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied