• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, June 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र २७, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ९ लाई बालश्रम मुक्त वडा निर्माणका लागि शुक्रबार सामुहिक प्रतिवद्धता जाहेर गरिएको छ । भिमान बजार क्षेत्र समेत रहेको उक्त वडामा बालश्रम मुक्त बनाउनका लागि वडाका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु, कर्मचारीहरु, विद्यालय, स्वास्थ्य संस्था, नीजि तथा सार्वजनिक व्यवसायीहरु, सञ्चारकर्मीहरु, सुरक्षाकर्मी लगाएतका सरोकारवालाले हस्ताक्षर गरि प्रतिवद्धता जनाएका हुन ।

वडा र नगरपालिकालाई बालमैत्री बनाउने एक पाईलाका रुपमा वडालाई बालश्रम मुक्त बनाउन सामुहिक लिखित प्रतिवद्धता जनाईएको हो । ‘बालबालिकालाई सुनौँ, हरेक दिन हरेक बालबालिकाको अधिकारको लागि जुटौँ’ भन्ने मूल नाराका साथ बालश्रम मुक्त वडा घोषणाका लागि सरोकारवालाबीच अभिमुखीकरण तथा सामूहिक प्रतिवद्धता गरिएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

वडा नं. ९ का वडा अध्यक्ष विनोद प्रधानको अध्यक्षता तथा कार्यवाहक नगर प्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरू, ईलाका प्रहरी कार्यालय भिमानका प्रमुख राजु केसी, वडा स्तरीय बालअधिकार समिति र बालमैत्री स्थानीय शासन समितिका पदाधिकारीहरू, भिमान स्वास्थ चौकीका प्रतिनिधि, मेलमिलापकर्ता, शिक्षाविद्, समाजसेवी, ह्याण्ड्स नेपालका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयंसेविका, बाल क्लबका प्रतिनिधिहरु लगाएको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दे कार्यवाहक नगर प्रमुख मञ्जु देवकोटाले बालबालिकाको अधिकार संरक्षण र उनीहरूको चौतर्फी विकास स्थानीय सरकारको प्राथमिकतामा रहेको बताईन ।

उनले बालश्रम एक गम्भिर समस्या भएको र यसको अन्त्यका लागि समुदायका सबै सरोकारवालाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताईन ।

वडा नं. ९ का वडा अध्यक्ष विनोद प्रधानले वडालाई पूर्ण रूपमा बालश्रम मुक्त बनाउनका लागि कार्ययोजना सहित काम सुरु गरेको बताए ।

उनले वडाले घर–घरमा पुगेर सचेतना जगाउने, बालश्रममा संलग्न बालबालिकाहरूको पहिचान गर्ने र उनीहरूलाई शिक्षा र अन्य सहयोग उपलब्ध गराउने लगाएतका काम योजना अनुसार गर्न थालिएको बताए ।

छलफलमा सहभागीहरूले वडाभित्र रहेका बालश्रमका चुनौतीहरू, सम्भावित समाधानका उपायहरू र यस अभियानलाई कसरी दिगो बनाउन सकिन्छ भन्नेबारे आफ्ना धारणाहरू राख्दै ऐक्यबद्धता जनाएका थिए । सोही क्रममा जनचेतना जगाउनका लागि भिमान बजार क्षेत्रका पसल र सार्वजनिक स्थानहरूमा बालश्रम विरुद्धका चेतनामूलक स्टिकरहरू समेत टाँसिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लागु औषध सहित दुई जना पक्राउ

Next Post

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

सम्बन्धित खबरहरु

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर
Featured

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied