• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लागु औषध सहित दुई जना पक्राउ

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र २७, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रहरीले लागु औषध ओसार पसार नियन्त्रणका लागि एक्सनमा काम सुरु गरेको छ । इलाका प्रहरी कार्यालय भिमान, लागुऔषध नियन्त्रण व्युरो बर्दिबास र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले लागु औषध ओसारपसार र प्रयोगमा कडाई गरेको हो । तालिम प्राप्त कुकुरको सहायतामा उक्त कार्य गरिरहेको छ । यहि क्रममा शुक्रबार भिमानबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

सवारी साधनमा चेकजाँच गर्ने क्रममा लागु औषध ट्यावलेट र खैरो हिरोईन सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

उनका अनुसार धरानबाट काठमान्डौ जाँदै गरेको वा३ख९७२६ नम्बरको हायसमा सवार धरान उपमहानगरपालिका वडा नं. ६ सुनसरीका २४ वर्षिय उज्जल कार्की एसपीएएसटिएआईएन ट्यावलेट ४३ वटा, टिआरएएमएडिओएल ट्यावलेट ४३ वटा र ०.३२० ग्राम खैरो हिरोईन सहित पक्राउ परेका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै चेकजाँचका क्रममा धनगढी उपमहानगरपालिका वडा नं. १ कैलालीका ३१ वर्षिय मिन कुमार चौधरी पनि खैरो हिरोईन सहित पक्राउ परेका छन् ।

बा३ख७७९५ नम्बरको हायसमा धरानबाट काठमान्डौ जाँदै गरेका चौधरीलाई ३.१५० ग्राम खैरो हिराईन सहित पक्राउ गरिएको सुवेदीले जानकारी दिए । उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान सुरु गरिएको सुवेदीले जनाए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

Next Post

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied