• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, June 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र २६, २०८२
in Featured, Business, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । दुधौली बजारका दुई वटा खाद्य पसललाई विहिबार जरिवाना गरिएको छ । म्याद नाघेका खाद्य पदार्थ बिक्री कक्षमा राखेको, बिल नराखेको तथा खाद्य भण्डारण कक्ष अव्यवस्थित रहेको पाइएका दुई खाद्य पसललाई कारवाहि गरिएको हो ।

जिल्ला स्तरीय बजार अनुगमन टोलीले दुधौली बजार अनुगमन गर्ने क्रममा कैफियत भेटिएका व्यवसायीलाई जरिवाना गरेको हो । बंगलामुखी किराना पसल र अनिश स्टोर्सलाई कारवाहि गरिएको अनुगमन समितिले जनाएको छ । उनीहरुलाई जनही १५ हजार जरिवाना गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको नेतृत्वमा गरिएको अनुगमनमा म्याद नाघेका खाद्य सामग्रीहरु समेत बरामद गरिएको थियो । दुधौलीका २६ वटा होटल, खाद्य पसल लगाएतमा अनुगमन गरिएको थियो । ती पसलहरुबाट म्याद नाघेका ४ हजार ३ सय ५० रुपैंया बराबरका सामग्री बरामद गरि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन सिन्धुलीका प्रमुख दिनेश सुवेदीले जानकारी दिएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सुवेदीका अनुसार अनुगमनमा जिल्ला प्रशासन कार्यालय सिन्धुली, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली,. खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुली, दुधौली नगरपालिका, प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार सहितका सरोकार संयुक्त अनुगमन टोलीले दुधौली नगरपालिकाका मुख्य बजार क्षेत्रका खाद्य बजार, होटल पसलहरुको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा व्यवसाय सञ्चालन गर्दा खाद्य पदार्थमा स्वच्छता तथा गुणस्तर कायम राख्न आवश्यक निर्देशन र सुझाव दिइएको थियो साथै व्यवसायीले पालन गर्नुपर्ने ऐन बमोजिमको दायीत्वका बारेमा समेत सचेत गराईको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

Next Post

लागु औषध सहित दुई जना पक्राउ

सम्बन्धित खबरहरु

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर
Featured

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied